• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

IP टिभीमार्फत एपबाट हुने प्रसारण रोक्न माग गर्दै सर्बोच्चमा रिट


IP टिभीमार्फत एपबाट हुने प्रसारण रोक्न माग गर्दै सर्बोच्चमा रिट

काठमाडौं । एन्ड्रोइड आईपी टिभी बक्समार्फत एप्लिकेसनबाट हुने विज्ञापनरहित टिभी/भिडिओ प्रसारण रोक्न माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ ।  इन्टरनेट सेवा प्रदायक कम्पनीले पछिल्लो समयमा इन्टरनेटसँगै दिने गरेको आईपी टिभी सेवामा अवैध एप प्रयोग भएको भन्दै सर्बोच्चमा रिट दार्ता भएको हो ।

अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय प्रसारण नियमावलीविरुद्ध डाउनलिंक अनुमति नलिएका विदेशी टेलिभिजन तथा भिडियो सामग्री एप्लिकेसनमार्फत प्रसारण भएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसराण विभाग नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर परमादेश लगायतका उपयुक्त आदेश माग गर्दै रिट परेको हो ।

गत कात्तिक ७ गतेबाट क्लिन फिड लागू भएको छ । तर, आईपी टिभीले प्रयोग गरेका सेट-टप बक्स एन्ड्रोइड भएकाले त्यसमा एपहरु डाउनलोड गरेर चनाउने गरिएको छ ।

युट्युब, हटस्टार, हंगामा, आजतक, अस्था लगायतका एपहरु डाउनलोड गरेर क्लिन फिड नगरी भिडियो समाग्री प्रसारण भइरहेकाले त्यसलाई रोक्न व्यवसायीले माग गर्दै आएका छन् ।

अझ मोबइलमा पनि एन्ड्रोइड र आईओएसमा विभिन्न एपहरु डाउनलोड गरेर अनलाइन र (ओभर दि टप)ओटीटीको माध्यमबाट डाउनलिंक अनुमति नलिएका र क्लिन फिड नगरिएका सामग्री प्रसारण भइरहेको रिटमा उल्लेख छ । त्यस्ता एपलाई प्रतिवन्ध गर्नुपर्ने माग गरिएको छ ।

आईपी टिभीका एन्ड्रोइड बक्समार्फत युट्युब लगायतका भिडिओ प्लेटर्फमबाट विज्ञापनरहित समाग्री प्रसारण भइरहेकाले अन्तरिम आदेशमार्फत नै त्यसलाई रोक लगाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २४ घण्टाभित्र आईपीटिभी बन्द नगरे सेवा अवरुद्ध पार्ने केबल व्यवसायीको चेतावनी
  • २०७७ पुष ६, सोमबार १४:४२
  • In "समाचार"
  • प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७७ पुष ६, सोमबार १४:४२
  • In "BannerNews"
  • प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट खारेज
  • २०७७ पुष ६, सोमबार १४:४२
  • In "BannerNews"
Tags: #यातायात#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य

संसद बिघटनविरुद्द जसपाले सिरहा सहित देशभर गरे बिरोध प्रदर्शन

संसद विघटनविरुद्ध प्रतिरोध आन्दोलन गर्न नौ विद्यार्थी संगठनको आह्वान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version