No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निस्वार्थ भावनाले सहगोग गर्न उपभोक्ता समितिको आग्रह

निस्वार्थ भावनाले सहगोग गर्न उपभोक्ता समितिको आग्रह

संजय यादव, ०५ मंसिर आईतवार
गोलबजार, सिरहा

सिरहामा मुसहर समुदायको सहभागिता र नेतृत्वमा सडक आरसिसि ढलानको लागि गठन भएको उपभोक्ता समितिले आईतबार सिलान्यास गरी काम शुरु गरेका छन् । गोलबजार नगरपालिकामै पहिलो पटक २२ लाख बजेटको उपभोक्ता समिति सदाय(मुसहर) समुदायको सहभागिता र नेतृत्वमा गठन भई कामकाज शुरु भएको छ । गोलबजार नगरपालिका वार्ड नं ४, साबिक असनपुर वार्ड नं १ मा वडा स्तरिय योजना अन्तर्गत सडक आर.सि.सि.ढलान २२ लाख रकमको काम शुरु भएको समितिले जनाएको छ । गठित उपभोक्ता समितिका अध्यक्ष कमलीदेवी सदायले यस विकास निमार्ण कामलाई सबैले आ आफनो ठाँउबाट ईमान्दारीपूर्वक सहयोग गरी कामलाई सफल बनाई दलितको नेतृत्व र सहभागितामा बनेको उपभोक्ता समितिको हौसला बढाउन सबैमा अनुरोध गरिन् ।
उपभोक्ता समितिको सचिव रामदयाल सदायले यस विकास कामलाई समुदायमा आफुलाई समाजसेवी र विकास प्रेमी भन्नेहरुले सहयोग गर्न चाहे विनास्वार्थ भावनाले सहयोग गर्न र पैसा खाने दाउमा गिद्धे नजर नडाली दलितलाई बदनाम नगराउन सबैलाई सचेत गराए । त्यस्तै उपभोक्ता समितिका कोषाध्यक्ष प्रमिलादेवी सदाले भनिन ढोंगी विकासप्रेमीहरुले ् दलितको नाँउमा सधै खाने भाँडो नै बनाएको छ, त्यसैले दलितहरु पनि सचेत हुने अवस्था आईसकेकोले साकारात्मक पाईला मात्र चाल्न सबैमा आग्रह गरिन् ।

गोलबजार नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष राजदेव यादवको बिशेष उपस्थितीमा भएको भेलाबाट उपभोक्ता समिति गठन भएकै बेला वडा अध्यक्ष यादवले भनेका थिए, आर.सि.सि. ढलान २२ लाख रकमको उपभोक्ता समिति मुसहर समुदायबाट बन्नु नै पहिलो सफलता हो र यीनिहरुलाई काम गर्नु चुनौती रहेको पनि बताएको थियो । एक फरक प्रसंगमा वडा अध्यक्ष यादवले समुदायका टाठाबाठाहरुले यिनीहरुलाई कमजोर, निमुखा, बिपन्न भनी मौकाको फाईदा उठाउदै ठेक्कापटा जस्तै लिन बाध्य पारियो भने लिनेमाथी पनि कार्यबाही हुने र उपभोक्ता समिति पनि बिघटन हुने बिश्वास दिलाउदै वडा अध्यक्ष यादवले उपभोक्ता समितिलार्ई सबैले सहयोग गर्न आग्रह पनि गरेको थिए ।
समिति अध्यक्ष कमलीले भनिन्, १ सय ४८ मिटर लम्बाई र १८ फीट चौडाई सडकको आरसिसि ढलान १० दिन भित्र सकिने पनि बताईन् । कमलीदेवी सदायको अध्यक्षतामा कोषाध्यक्ष, सचिव सहित ८ जना मुसहर समुदाय र १ जना मात्र अन्यबाट चयन भएको र अनुगमन समितिमा पनि भगत सदायको संयोजकत्वमा ३ सदस्यीय सदा समुदायकै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
ओलीको योजना : विकास बजेट काटेर निर्वाचन खर्च जुटाउने

ओलीको योजना : विकास बजेट काटेर निर्वाचन खर्च जुटाउने

ओली निकट सांसद कृष्णप्रसाद दाहाल बालुवाटारको बैठकमा गएनन्

ओली निकट सांसद कृष्णप्रसाद दाहाल बालुवाटारको बैठकमा गएनन्

संसद विघटनविरुद्ध प्रदर्शन गर्नेहरू पक्राउ (फोटो फिचर)

संसद विघटनविरुद्ध प्रदर्शन गर्नेहरू पक्राउ (फोटो फिचर)

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...