No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शक्तिशाली ७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ नेपालमा, यस्ता छन् फिचर्स

शक्तिशाली ७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ नेपालमा, यस्ता छन् फिचर्स

धेरै समय टिक्ने ब्याट्री र प्रिमियम फीचर्स भएको स्मार्टफोन मन पराउनेहरूका लागि सामसङले एम सिरिजअन्तर्गत ग्यालेक्सी एम-५१ ल्याएको छ। नेपाली बजारमा पहिलोपटक ७००० एमएएच क्षमताको ब्याट्रीसहित स्न्यापड्रागन ७३० जी रहेको सेट ल्याइएको सामसङ नेपालले जनाएको छ।

ग्यालेक्सी एम५१ मा ६.७ इन्चको एएमएलइडी प्लस इन्फिनिटी ओ डिस्प्ले छ। साथै सिंगल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहेको कम्पनीले जनाएको छ।

‘ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ। ग्यालेक्सी एम-५१ मा रिडिफाइन फिचरहरु राखिएका छन्,’ सामसङ नेपालका मोबाइल बिजनेस प्रमुख प्रणय रत्न स्थापितले बताए। यो स्मार्टफोनमा इन्टलिजेन्ट अन डिभाइस क्वालकम, एआइ इन्जिन, क्वालकम, स्न्यापड्रागन इलिट गेमिङ सुविधाहरु छ।

स्न्यापड्रागन ७३० जीको एचडीआर गेमिङ, फोर के एचडीआर भिडियो क्याप्चरका कारण एम-५१ मा सफा ग्राफिक्स तथा सिनेमा–क्वालिटी प्राप्त गर्न सकिने छ।

एम-५१ को स्मार्टफोनसँगै सामसङले टाइप सी २५ वाटको चार्जर पनि उपलब्ध गराउने छ। ७००० एमएएच ब्याट्री २ घण्टाभित्रै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। एएमओ एलइडीको तुलनामा एम-५१ को एएमओ एलइडी प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका छ।

यो स्मार्टफोनमा ७००० एमएएचको ब्याट्री राख्दा पनि फोन जम्मा ९.५ एमएम पातलो र तौल दुई सय १३ ग्राम रहेको कम्पनीले जनाएको छ। ग्यालेक्सी एम-५१ को एमओएलइडी प्लस डिस्प्लेले कम पावर खपत गर्छ।

ग्यालेक्सी एम-५१ को क्वाड क्यामरा सेटपमा, दिन र रातमा फोटो खिच्नको लागि ६४ मेगापिक्सलको सोनी आइएमएक्स् ६८२ सेन्सर छ। यो स्मार्टफोनमा एक सय २३ डिग्रीको फिल्ड अफ भ्यु रहेकाले मानव आँखाले जस्तो देख्छ त्यस्तै फोटो खिच्न सक्ने कम्पनीको दाबी छ। त्यसैगरी ग्यालेक्सी एम-५१मा भएको ५ मेगापिक्सलको डेडिगेटेड लेन्सले क्लोज अप फोटो खिच्दा लाइभ फोकस गर्न सकिने कम्पनीले जनाएको छ।

यो फोनले सिंगल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्दै १० सेकेन्डसम्मको फुटेज खिचेर एआईको माध्यमबाट १० फरकफरक आउटपुट प्रदान गर्ने बताइएको छ। जसबाट सात प्रकारका फोटो र तीन प्रकारका भिडियो रहने छ।

एम-५१ दुई मेमोरी क्षमता ६/१२८ जीबी र ८/१२८ जीबीमा ग्यालेक्सी एम-५१ उपलब्ध रहेको जनाएको छ। स्मार्टफोन दुई वटा रंग इलेक्ट्रिक ब्लु र सेलेस्टियल ब्ल्याकमा उपलब्ध छ। ६/१२८ जीबीको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८/१२८ जीबी स्मार्टफोनको मूल्य ४३ हजार ९९९ रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

इन्स्टाग्रामले रिलका लागि छुट्टै एप लन्च गर्न सक्ने

इन्स्टाग्रामले रिलका लागि छुट्टै एप लन्च गर्न सक्ने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

Next Post
अहिले जनताको शासन होईन, ओलीको कुशासन होः जसपा बरिष्ठ नेता राई

अहिले जनताको शासन होईन, ओलीको कुशासन होः जसपा बरिष्ठ नेता राई

असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .