• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा


वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

सिरहाको नवराजपुर–३ का सिया राम महतो र हरेराम महतो अनुदानबाट वञ्चित, बजार र समर्थन अभावको गुनासो
 महेश सिंह लहान/सिरहा: कृषि अनुदान कार्यक्रमको उद्देश्य वास्तविक किसानलाई राहत र प्रोत्साहन दिनु भए पनि व्यवहारमा भने यसको लाभ गैर–किसानसम्म सीमित भएको गुनासो बढ्दै गएको छ। सिरहाको नवराजपुर गाउँपालिका–३ मझौराका किसानहरूले यही समस्या भोगिरहेका छन्।
स्थानीय किसान सिया राम महतो र हरेराम महतो वर्षौंदेखि आफ्नै खेतमा मेहनत गर्दै बेमौसमी तथा मौसमी तरकारी खेती गर्दै आएका छन्। उनीहरूले खेतमै दिन बिताउँदै उत्पादन बढाउने प्रयास गरिरहेका भए पनि अहिलेसम्म स्थानीय सरकार वा कृषि ज्ञान केन्द्रबाट कुनै प्रकारको अनुदान नपाएको बताएका छन्।
“हामी दिनरात खेतमै खटिन्छौं, तर अनुदान भने झोले किसानले पाउँछन्,” सिया राम महतोले गुनासो गरे। उनका अनुसार वास्तविक किसानको पहिचान र मूल्यांकन नहुँदा मेहनत गर्ने किसान पछि परेका छन्।
हरेराम महतोले पनि उत्पादन राम्रो भए पनि बजार अभावले उचित मूल्य नपाउने समस्या रहेको बताए। “अहिले अंगुर र बोरी राम्रो फलेको छ, तर बजार नहुँदा बेच्न समस्या भइरहेको छ,” उनले भने।
स्थानीय किसानहरूको भनाइ अनुसार अनुदान वितरण प्रक्रियामा पारदर्शिता अभाव, पहुँच र सिफारिसका आधारमा वितरण हुने प्रवृत्तिले वास्तविक किसानहरू मारमा परेका छन्। उनीहरूले सरकारसँग वास्तविक किसानको पहिचान गरी प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गर्न माग गरेका छन्।
यस विषयमा सम्बन्धित निकायले प्रभावकारी अनुगमन र निष्पक्ष वितरण प्रणाली लागू नगरेसम्म कृषि क्षेत्रको दिगो विकासमा चुनौती थपिँदै जाने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • समाजवादी किसान महासंघको लहान नगर भेला सम्पन्न
  • २०८३ बैशाख २०, आईतवार १६:३३
  • In "BannerNews"
  • किसानको हकमा कृषि सहकारी संस्थाले अहम् भुमिका खेलेको छ : प्रमुख अतिथि चौधरी
  • २०८३ बैशाख २०, आईतवार १६:३३
  • In "मधेश प्रदेश"
  • उखु किसानको सरकारी अनुदानसहितको ७ करोड महालक्ष्मी सुगर मिलबाट पच !
  • २०८३ बैशाख २०, आईतवार १६:३३
  • In "थप"

महेश सिंह

सम्बन्धित खबर

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version