No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

महेश सिंह लहान सिरहा –भूमि अधिकारसम्बन्धी वकालतलाई प्रभावकारी बनाउन समुदायका अगुवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनदिने तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले वकालत रणनीति विकास, शक्ति विश्लेषण तथा निर्णय प्रक्रियामा प्रभाव पार्ने सीप विकासमा केन्द्रित रहेको आयोजकले जनाएको छ।
महिला एकता समाज द्वारा आयोजित उक्त तालिम राजाबास मा सम्पन्न भएको हो। कार्यक्रममा सिरहाको धनगढीमाई नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका का समुदायस्तरका अगुवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा करिब ३० जना सहभागीले वकालत अभियानको डिजाइन, सरोकारवालासँग समन्वय तथा निर्णय लिने तहसम्म पहुँच विस्तारका विषयमा व्यवहारिक ज्ञान हासिल गरेका थिए। सहभागीहरूबीच भूमि अधिकारका मुद्दामा संगठित रूपमा आवाज उठाउने आत्मविश्वास अभिवृद्धि भएको जनाइएको छ।
संस्थाकी कार्यकारी निर्देशक भगवती अधिकारी ले सिरहाका विभिन्न स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिँदै यसले समुदायमा अधिकारप्रति सचेतना र सहभागिता बढाएको बताइन्। सामाजिक परिचालक सरस्वती शर्मा का अनुसार तालिम प्रभावकारी रूपमा सम्पन्न भएको र सहभागीहरूले सिकेका सीप व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।
आयोजकका अनुसार यस्ता कार्यक्रमले भूमि अधिकारको क्षेत्रमा स्थानीय समुदायलाई सशक्त बनाउँदै दीर्घकालीन रूपमा न्याय र समानतामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

Next Post
दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .