• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तान–अफगानिस्तानबीच खुला युद्ध घोषणा, हवाई आक्रमणपछि तनाव उत्कर्षमा


पाकिस्तान–अफगानिस्तानबीच खुला युद्ध घोषणा, हवाई आक्रमणपछि तनाव उत्कर्षमा

काठमाडौं। पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग “खुला युद्ध” सुरु भएको घोषणा गरेका छन्।

अल जजीराको रिपोर्टअनुसार शुक्रबार पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल तालिबानको प्रभाव क्षेत्र कन्दहर तथा अन्य सहरहरूमा हवाई आक्रमण गरेको हो। सीमाक्षेत्रमा पनि झडप जारी रहेको र दुवै पक्षले ठूलो मानवीय क्षति भएको दाबी गरेका छन्।

यसैबीच, अफगानिस्तानले भने वार्तामार्फत समाधान खोज्न आफू तयार रहेको जनाएको छ। पछिल्ला केही महिनादेखि दुवै देशबीच सीमाक्षेत्रमा आक्रमण–प्रत्याक्रमण भइरहेका थिए । जसले क्षेत्रीय सैन्य द्वन्द्व चर्किने चिन्ता बढाएको छ।

पाकिस्तानका रक्षामन्त्री आसिफले एक्समा लेख्दै नाटो सेना फिर्ता भएपछि अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरिएको भए पनि तालिबान प्रशासनले आतंकवादी समूहहरूलाई संरक्षण दिएको आरोप लगाए। उनले तालिबान नेतृत्वले क्षेत्रीय शान्ति भंग गरेको र मानवअधिकार हनन गरेको दाबी गरे।

“हाम्रो धैर्यताको सीमा नाघिसकेको छ। अब हामी र तिमीहरूबीच खुला युद्ध छ,” उनले लेखेका छन्। उनले पाकिस्तान छिमेकी देश भएको र परिस्थितिबारे जानकार रहेको समेत उल्लेख गरेका छन्। यसअघि पाकिस्तानका सूचना मन्त्री अतुल्लाह तरारले अफगानिस्तानले एबोटाबाद, स्वाबी र नौशेरामा ड्रोन आक्रमण गरेको दाबी गरेका थिए।

टोलो न्यूजका अनुसार ती ड्रोनहरू प्रतिरोधी प्रणालीबाट खसालिएको र मानवीय क्षति नभएको बताइएको छ। काबुल र इस्लामाबादबीचको बढ्दो तनावले दक्षिण एशियाली क्षेत्रमा अस्थिरता बढ्ने चिन्ता व्यक्त गरिएको छ। एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इजरेल-लेबनन सीमा क्षेत्रमा तनाव चर्कियो, बेइरुतको आकाशमा धुवाँको मुस्लो
  • २०८२ फाल्गुन १६, शनिबार २१:०१
  • In "BannerNews"
  • कश्मीरमा भएको आक्रमणमा संलग्न आतंकवादीहरूको तस्वीर जारी
  • २०८२ फाल्गुन १६, शनिबार २१:०१
  • In "BannerNews"
  • मध्यपूर्व युद्धः तनाव थप चर्कियो
  • २०८२ फाल्गुन १६, शनिबार २१:०१
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

इजरायल–संयुक्त राज्य अमेरिकाको इरानमाथि व्यापक आक्रमण, अली खामेनी सुरक्षित स्थानमा; तेहरान र कोममा विस्फोट, इराकको हवाई क्षेत्र बन्द

अमेरिका–इजरायलको इरानमाथि ठूलो आक्रमण, तेहरानमा राष्ट्रपति भवन लक्षित

मेची नदीमा पुल नहुँदा ‘मेचीपारिका’ तीन बस्ती ३४ वर्षदेखि विकासबाट टाढा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version