• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ प्रभावको प्रतिरोध गर्न सुरक्षा रणनीति बनाउन क्यानडाका सांसदको प्रस्ताव


चिनियाँ प्रभावको प्रतिरोध गर्न सुरक्षा रणनीति बनाउन क्यानडाका सांसदको प्रस्ताव

टोरन्टो : पछिल्लो समय विश्वभर कोरोना महामारी फैलिइरहेको अपस्थामा चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको छ । गत वर्षको डिसेम्बर चीनको वुहानबाट सुरु भएको कोरोना महामारीविरुद्ध सिंगो विश्व संघर्ष गरिरहेका समय चीनले भने यसलाई अवसर ठान्दै आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।

क्यानाडाका सांसदहरुले पनि चिनियाँ प्रभावको प्रतिरोधका लागि सुरक्षा रणनीति बनाउन प्रस्ताव अघि सारेका छन् । क्यानडाको संसदमा मुलुकको ५जी नेटवर्कको विकासमा चिनियाँ कम्पनी हुवावेको सहभागीतालाई रोक्‍नुका साथै चिनियाँ प्रभावको प्रतिरोध गर्ने प्रस्ताव अघि सारिएको हो ।

उक्त प्रस्ताव बुधवार हाउस कमन्सले १७९ सांसदमध्ये १४६ मतले पारित गरिएको हो । जसमा जस्टिन ट्राउडो सरकारलाई एक महिना भित्र मुलुकको ५जी नेटवर्कको विकासमा हुवावेको सहभागिता नगराउने घोषणा गर्न भनिएको छ ।

“क्यानाडामा चीनको बढ्दो प्रभावलाई रोक्न सरकारले पनि योजना पेस गर्नु आवश्यक छ, अस्ट्रेलियाले ल्याएको योजना जस्तै,” मंगलबार एक प्रेस सम्मेलनमा ट्रुडोले भने, “सार्वजनिक सेवाले नेटवर्कको विकासमा हुवावेको भविष्यका बारे दृढ संकल्प गर्नेछ ।”

हुवावेका मुख्य वित्तीय अधिकारी मेंग वानजाउलाई डिसेम्बर २०१८ मा भ्याकूवरमा पक्राउ गरिसकेपछि दुवै देशबीचको द्विपक्षीय सम्बन्धको तनाव बढ्दै गएको थियो । यसपछि चीनले जासुसी गरेको आरोपमा दुई क्यानेडाली नागरिकलाई चीनमा गिरफ्तार गरी क्यानडालाई जवाफ दिएको थियो ।

यस महिनाको सुरूमा क्यानाडाको सुरक्षा खुफिया सेवाले यो कुरा पत्ता लगाएको थियो कि फक्स हन्ट नामको चीनको “भ्रष्टाचार रोक्न” अभियानले क्यानाडामा रहेको चिनियाँ समुदायका सदस्यहरुलाई प्रवासी बीचको असहमतिलाई कम गर्न आक्रमण गर्दैछ ।

गुप्तचर एजेन्सीका अनुसार क्यानाडामा यी गुप्त गतिविधिहरू बेइजिङले धम्की दिने विश्वव्यापी अभियानको हिस्साको रुपमा विस्तार गरिरहेको छ ।

अमेरिका र बेलायतले पनि चिनियाँ टेक जाइन्ट हुवावेमाथि प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ सैन्य र साइबर खतरामा शक्तिशाली मुलुक, दोस्रो विश्‍वयुद्धको झल्को !
  • २०७७ मंसिर २३, मंगलवार १५:२३
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तान, श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सावधान बन्‍यो म्यानमार
  • २०७७ मंसिर २३, मंगलवार १५:२३
  • In "अन्तराष्ट्रिय"
  • चीनको सीमापारि पर्खालले हुम्लामा सांस्कृतिक अस्तित्वलाई चुनौती: स्थानीय बासिन्दाहरूको प्रतिरोधको आवाज
  • २०७७ मंसिर २३, मंगलवार १५:२३
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

निद्रा लिनुहोस् : न धेरै, न थोरै

चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा

याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version