No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

काठमाडौं । बंगलादेश सम्पादक परिषद्ले देशभरका पत्रकारविरुद्ध दर्ता गरिएका झुटा तथा दुःख दिने उद्देश्यका मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । परिषद्का अध्यक्ष नुरुल कबीर र महासचिव देवान हानिफ महमुदको तर्फबाट जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो ।

विज्ञप्तिअनुसार सन् २०२४ अगस्ट ५ यता देशका विभिन्न स्थानमा पत्रकारविरुद्ध थुप्रै झुटा हत्या मुद्दा तथा अन्य उत्पीडनात्मक मुद्दा दर्ता भएका छन् । ती मुद्दाका कारण धेरै पत्रकार नियमित रूपमा अदालत धाउन बाध्य भएका छन् । यसले उनीहरूको नियमित पेशागत गतिविधिमा अवरोध सिर्जना गर्नुका साथै सञ्चारमाध्यमको स्वतन्त्रतालाई कमजोर बनाएको परिषद्ले जनाएको छ ।

“यदि कुनै पत्रकारविरुद्ध ठोस र प्रमाणमा आधारित आरोप छन् भने विद्यमान कानुनअनुसार निष्पक्ष न्यायिक प्रक्रियाबाट समाधान हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “तर राजनीतिक प्रेरित र दुःख दिने उद्देश्यका मुद्दा कुनै पनि अवस्थामा स्वीकार्य हुँदैनन् ।”
परिषद्ले यसअघि पनि अन्तरिम सरकारलाई झुटा तथा प्रेरित मुद्दा फिर्ता लिन र पत्रकारमाथिको उत्पीडन रोक्न प्रभावकारी कदम चाल्न पटक–पटक आग्रह गरेको जनाएको छ । सरकारले मुद्दा पुनरावलोकन गर्ने र झुटा तथा उत्पीडनात्मक मुद्दा फिर्ता लिने आश्वासन दिए पनि यस विषयमा अर्थपूर्ण प्रगति नभएको परिषद्को भनाइ छ ।

सम्पादक परिषद्ले नवनिर्वाचित सरकारलाई यस विषयलाई उच्च प्राथमिकतामा राखी पत्रकारविरुद्ध दर्ता गरिएका झुटा तथा दुःख दिने उद्देश्यका मुद्दा तुरुन्त फिर्ता लिन ठोस कदम चाल्न आग्रह गरेको छ । लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता नै सञ्चार स्वतन्त्रता र पेशागत सुरक्षाको सुनिश्चितता भएको उल्लेख गर्दै परिषद्ले पुनः सो अपेक्षा दोहो¥याएको छ ।
एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post
‘६५८ दिन भयो प्रमाण खोई?’ – चितवनबाट रविको चुनौती

‘६५८ दिन भयो प्रमाण खोई?’ – चितवनबाट रविको चुनौती

आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग

फागुन २१ को निर्वाचन तयारी अन्तिम चरणमा, सबै जिल्लामा सामग्री पुग्यो

किम जोङ उनको घोषणा: आणविक कार्यक्रम अझ विस्तार गर्ने संकेत

किम जोङ उनको घोषणा: आणविक कार्यक्रम अझ विस्तार गर्ने संकेत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .