• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कर्फ्यू जारी, ५० भन्दा बढी अश्रुग्यास प्रहारपछि स्थिति नियन्त्रण प्रयास


कर्फ्यू जारी, ५० भन्दा बढी अश्रुग्यास प्रहारपछि स्थिति नियन्त्रण प्रयास

रौतहट। रौतहटको गौर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक एवं सवगढाका पूर्ववडा अध्यक्ष शेख जमशेदलाई पक्राउ गरेको छ। गौर नगरपालिका वडा नं. ६ सवगढामा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि प्रहरीले जमशेद सहित करीब २० जनालाई नियन्त्रणमा लिएको छ। जमशेदलाई शनिबार बिहान उनकै घरबाट नियन्त्रणमा लिएको छ।

जमशेदलाई हाल जिल्ला प्रशासन कार्यालयमा राखिएको छ। झडपका क्रममा १० जना सामान्य घाइते भएका छन्। प्रदर्शनकारीहरूले ७ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरी नष्ट पारेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौं राउण्ड हवाई फायर गरेको छ।

दुवै पक्षबीच शुक्रबार ६ बुँदे सहमति भएतापनि शनिबार बिहानैदेखि पुनः झडप सुरु भएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विभिन्न क्षेत्रमा कफ्र्यू जारी गरेका हुन्। बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी लैजाने विषयमा सुरु भएको सामान्य विवाद शुक्रबार र शनिबार हिंसात्मक झडपमा परिणत भएको हो। प्रशासनले शान्ति सुरक्षा कायम गर्न थप सुरक्षाकर्मी परिचालन गरेको छ भने स्थानीयलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
  • २०८२ फाल्गुन ९, शनिबार २१:४२
  • In "BannerNews"
  • गौरमा कर्फ्यूका बीच पनि आगजनी जारी, ८ सवारी साधनमा तोडफोड
  • २०८२ फाल्गुन ९, शनिबार २१:४२
  • In "BannerNews"
  • जनकपुरमा दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार
  • २०८२ फाल्गुन ९, शनिबार २१:४२
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

सुशीला कार्की द्वारा लुम्बिनी भ्रमण, चुनावी तयारीको समीक्षा

शेरबहादुर देउवा चुनाव बाहिर, डडेल्धुरामा कांग्रेसलाई चुनौती

नागरिकता नपाउँदा चुनावी माहोलमा पनि शान्तिको संघर्ष जारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version