• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मावि चद्रलालपुरका प्रअ ब्रम्हदेवको अर्को करतुत बाहिरियो


निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

एस कुमार, गोलबजार, सिरहा
मंसिर २३, मंगलबार

सिरहाको गोलबजार नगरपालिका ८ स्थित रहेको श्री जनता नमूना माध्यमिक विद्यालय चन्द्रलालपुरको प्रधानाध्यापक ब्रम्हदेव प्रसाद सिंहले मोटो रकमको प्रलोभनमा अनियमित किसिमले शिक्षक सरुवा सहमतीको बाटो खोलेको रहस्य बाहिर आएको छ । प्रधानाध्यापक सिंहले लाखौ रुपैयाको प्रलोभनमा यही मंसिर १० गते बसेको शिक्षक तथा कर्मचारीको बैठकले आफुले भनेको मान्छेलाई नै सरुवा सहमतिको लागि नाम खाली राखेर ………डट…डट…डट..मा निर्णय गराएको छ । प्रअ सिंहको अध्यक्षता मै बसेको शिक्षक तथा कर्मचारीको बसेको बैठकको प्रस्ताव नं २ को निर्णयमा लेखिएको छ, यस विद्यालयमा रिक्त निम्न माध्यमिक तहको दरबन्दी अंगे्रजी बिषयको उक्त रिक्त अंग्रजी बिषयको दरबन्दीमा अंग्रेजी बिषयका शिक्षक ……………………….. लाई नियमानुसार ……………………………. सरुवा सहमति दिने सर्बसहमतिले निर्णय गरियो ।

प्रअ सिंहको यस्तो करतुत बाहिरिएपछि स्थानियहरु आक्रोसित भएका छन् । यस्ता प्रअलाई कानूनी कार्यबाहीको दायरामा ल्याई जनता समक्ष नाँगाझार गर्ने स्थानियहरुको कथन रहेको छ । प्रअ सिंहले मोटो रकमको प्रलोभनमापरी खाली पानामा निर्णय गराएर आफुले भनेकै मान्छेलाई सरुवा सहमति दिने बाटो खुल्ला गरेको काम निन्दनीय रहेकोले प्रअ सिंहलाई अबिलम्ब बरखास्त गराउनु पर्ने स्थानिय समाजसेवी संजिब कुमार यादवको कथन रहेको छ । यता गोलबजार नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले भने, यसरी निर्णय गर्नु सरासर गलत रहेकोले प्रअ सिंहलाई कानूनी कार्यबाहीको दायरामा ल्याउने बताए । प्रअ सिंहले पटक पटक गल्ती गर्दै गईरहेको प्रति स्थानियहरु आन्दोलित समेत भएका छन् । विद्यालयमा निमार्ण कार्यको लागि लक्षित समुदायलाई जानकारी नै नगराई अबैधानिक र अनियमि किसिमले शिक्षक सम्मलित रेखदेख तथा अनुगमन समिति बनाएर कामकाज गरेको बिरुद्ध स्थानियहरुले नगरपालिकाको कार्यालयमा उजुरी समेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट
  • २०७७ मंसिर २३, मंगलवार १२:१९
  • In "मधेश प्रदेश"
  • गोलबजार नपाले शिक्षा ऐन नै जारी नगरिकन निकालेको विज्ञापन तत्कालै रोक्न सर्वाेच्चको आदेश
  • २०७७ मंसिर २३, मंगलवार १२:१९
  • In "मधेश प्रदेश"
  • आकाशगंगा समाचारको प्रभावले दुई बर्ष देखि अबरुद्ध मावि चद्रलालपुरको निमार्ण कार्य शुचारु
  • २०७७ मंसिर २३, मंगलवार १२:१९
  • In "मधेश प्रदेश"
Tags: #शिक्षा

Sanjay Yadav

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Next Post

चिनियाँ मन्त्री नेपालमै रहेको बेला नेपाली मुस्लिम किन चीनविरुद्ध आन्दोलित ?

उइगर श्रम शोषणविरुद्ध कदम चाल्न अपरिहार्य

चिनियाँ प्रभावको प्रतिरोध गर्न सुरक्षा रणनीति बनाउन क्यानडाका सांसदको प्रस्ताव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version