• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट


निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

संजय यादव, गोलबजार
१९ मंसिर शुक्रवार

सिरहाको गोलबजार नगरपालिका(८ स्थित रहेको नमूना माध्यमिक बिद्यालय चन्द्रलालपुरमा प्रधानाध्यापक ब्रम्हदेव प्रसाद सिंहले भवन निमार्ण कार्यको बजेट खाने दाउमा नमूना बन्न लागिएका छन् । प्रधानाध्यापक सिंहले लक्षित समुदायलाई लत्याउदै नमूना विद्यालय विकासको लागि आएको करोडौको बजेटमा ब्रम्हलुट गर्ने महाजाल फ्यालिसकेको स्थानियहरुले बताएका छन् । शिक्षा तथा मानव स्रोत विकासबाट गोलबजार नगर कार्यपालिका मार्फत नमूना विद्यालय विकासको लागि आएको ८० लाखको बजेट झवाम्म पार्न अबैधानिक किसिमले विद्यालयकै शिक्षकहरु सम्मलित उपभोक्ता समिति गठन गरी ८ कोठे भवन निमार्ण कार्य समेत शुरु गरिसकेका छन् । प्रधानाध्यापक सिंहको असक्षमता र कमिशनको चक्करमा परी आ.ब. २०७५।०७६ मै आएको ८० लाख रुपैयाको भवन निमार्ण कार्य अझ सम्पन्न हुन नसकेको भन्दै स्थानियहरु दुखेसो ब्यक्त गरेका छन् ।

प्रधानाध्यापक सिंहले ब्रम्हलुट गर्ने चक्करमा शिक्षकहरु समेतलाई पढाउने काम छोडाएर ठेक्कापट्टा र निमार्ण कार्यमा लगाई गोप्य अबैधानिक किसिमले प्रअ सिंहको अध्यक्षतामा बसेको बैठकले शिक्षक धर्मनाथ यादवको संयोजकत्वमा नौ सदस्यीय शिक्षक सम्मलित उपभोक्ता समितिलाई रेखदेख समिति नाम दिई निमार्ण कार्य अगाडी बढाएको भन्दै स्थानियहरु आक्रोसित भई गलत कार्यलाई भण्डाफोर गर्ने बताएका छन् । समिति गठन हुनु अगावै मनमौजी प्रअ सिंहले निमार्ण सामग्रीहरु पनि खरिद गरिसकेको बुझिएको छ ।

गत आ.ब.को अन्तिममा आएर बजेट सिध्याउननकै लागि अबैधानिक किसिमले प्रअ सिंहले आफ्नो गोजी र नातागोताहरुमा पर्ने सम्मलित अबैधानिक किसिमले उपभोक्ता समिति गठन गरेको बिरुद्ध स्थानिय जागरुक सचेत युवाहरुको संघर्ष पश्चात लक्षित समुदायको भेलाबाट अर्को समिति गठन गर्ने भन्दै गठित समिति बिघटन भयो । तत्पश्चात लक्षित समुदायको भेला बसे पनि अन्तिम निष्कर्ष ननिस्केपछी पूनः अर्को भेला बोलाई गठन गर्ने भन्दै निर्णय भएको थियो । तर अर्को भेला नै नबोलाई लक्षित समुदायलाई लत्याउदै केही महिनाको अन्तराल पछी शिक्षक सम्मलित उपभोक्ता समिति गठन गरी निमार्ण कार्य शुरु गरेका छन् । यता लक्षित समुदायका अविभावक समेत रहेका हेमन्त श्रेष्ठले निमार्ण कार्य अबिलम्ब रोकी समिति बिघटन र पूनः नियमानुसार गठन नगराए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए । अर्का स्थानिय रामजनम यादवले पैसा खाने दाउमा विद्यालय नै नमूना विद्यालय बन्नबाट रोकिने भएको हुँदा प्रअ सिंहलाई अबिलम्ब कार्यबाही गर्नुपर्ने बताए । त्यस्तै विद्यालय जस्तो पबित्र मन्दिरलाई बिद्यालयकै प्रअ सिंह नै खाने भाँडो बनाएर अनिर्णयको बन्दी बनाएपछी स्थानिय युवा सूर्यनारायण यादवले दुख ब्यक्त गरे । यता बिद्यालय प्रशासनले लक्षित समुदायले उपभोक्ता समिति गठन गर्न नसकेपछी बाध्य भएर शिक्षक सम्मलित रेखदेख समिति गठन गरेको जनाए । बिद्यालयको यस्तो दुरदशा देखेपछि बिद्यालय नै नमूना बिद्यालयको लिस्टबाट हटन सक्ने सरोकारवाला निकायहरुले बताएका छन् ।

प्रअ सिंहको यस्तो हर्कत देखेपछि नगरपालिकाको कार्यालयले यसरी गठन गरेको समिति नियम प्रकृया बिपरित रहेको जनाए । नमूना बिद्यालय विकासको लागि गत आ.ब.मा १ करोड ५० लाख र चालु आ.ब.मा १ करोड गरी २ करोड ५० लाखको बजेट समेत रहेकोले अबिलम्ब टेण्डर मार्फत काम शुरु गराउने नगरपालिकाको कार्यालयले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आकाशगंगा समाचारको प्रभावले दुई बर्ष देखि अबरुद्ध मावि चद्रलालपुरको निमार्ण कार्य शुचारु
  • २०७७ मंसिर १९, शुक्रबार २०:५२
  • In "मधेश प्रदेश"
  • मावि चद्रलालपुरका प्रअ ब्रम्हदेवको अर्को करतुत बाहिरियो
  • २०७७ मंसिर १९, शुक्रबार २०:५२
  • In "मधेश प्रदेश"
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा व्यापक अनियमित्ता
  • २०७७ मंसिर १९, शुक्रबार २०:५२
  • In "BannerNews"
Tags: #शिक्षा

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

नेपालका लिच्छविकालीन व्यापारिक केन्द्र : कुन बाटोबाट हुन्थ्यो अन्तर्राष्ट्रिय व्यापार ?

भारत–नेपाल सम्बन्ध नयाँ उचाइतर्फः उत्तरी ‘सदाशयता’ माथि धेरैको प्रश्न

श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version