• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल


बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

काठमाडौं । बेलायतकी पूर्व मन्त्री तथा लेबर पार्टीकी सांसद टुलिप सिद्दिकलाई बंगलादेशको अदालतले भ्रष्टाचार आरोपमा चार वर्ष जेल सजाय सुनाएको छ। यस प्रक्रियालाई लेबर पार्टीले अन्यायपूर्ण भन्दै आलोचना गरेको छ।

अदालतले सिद्दिककी काकी, पदच्युत प्रधानमन्त्री शेख हसिना तथा उनका दुई अन्य परिवारजनलाई पनि छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा विभिन्न अवधिको जेल सजाय सुनाएको छ। प्रतिवादीहरूले आफ्नो अनुपस्थितमै सुनुवाइ गरिएको भन्दै आरोप अस्वीकार गरेका छन्।

सजायपछि लेबर पार्टीका प्रवक्ताले भने: ‘टुलिप सिद्दिकलाई यस मामिलामा निष्पक्ष कानुनी प्रक्रिया उपलब्ध गराइएको छैन र उनलाई कहिल्यै आरोपको विवरणबारे जानकारी दिइएको छैन।’

उनले थपे: ‘कसैलाई पनि आरोप लगाउँदा कानुनी प्रतिवादको अधिकार दिनुपर्छ। तर यो मामिलामा त्यस्तो नभएकाले हामी यो फैसला मान्यता दिन सक्दैनौं।”

चार वर्षको सजाय सिद्दिकलाई गत वर्ष अन्त्यतिर भ्रष्टाचार आरोपमा सुनाइएको दुई वर्षको सजायमा थपिएको हो।
सन् २०२५ डिसेम्बरमा उनलाई राजधानी ढाकाको बाहिरी क्षेत्रमा जग्गा प्राप्त गर्न काकीलाई “विशेष अधिकार” प्रयोग गर्न प्रभावित गरेको आरोपमा दोषी ठहर गरिएको थियो।

ह्याम्पस्टेड एण्ड हाइगेट सांसद सिद्दिकले प्रक्रियालाई “सुरुदेखि अन्त्यसम्म त्रुटिपूर्ण र हास्यास्पद” भनेकी छिन्। उनले भनिन्: ‘म अझैसम्म बंगलादेशी अधिकारीहरूसँग कुनै सम्पर्कमा छैन, तर उनीहरूले डेढ वर्षदेखि मेरो विरुद्धमा दुर्भावनापूर्ण आरोपहरू फैलाइरहेका छन्।’

सिद्दिकलाई २०२५ जनवरीमा काकीसँगको सम्बन्ध र लन्डनस्थित सम्पत्तिहरू प्रयोगबारे उठेका प्रश्नपछि बेलायतको ट्रेजरी मन्त्री पदबाट राजीनामा दिन बाध्य पारिएको थियो ।

प्रधानमन्त्रीका नैतिक सल्लाहकार सर लोरी म्याग्नसले “अनियमितताको प्रमाण भेटिएको छैन” भने पनि सिद्दिकले सम्भावित प्रतिष्ठागत जोखिमबारे सचेत हुनुपर्ने बताउँदै खेद व्यक्त गरेका थिए।

राजीनामा पत्रमा सिद्दिकले “पूर्ण पारदर्शितासहित काम गरेको” उल्लेख गर्दै सरकारका लागि “बाधा” नबनोस् भनेर पद त्यागेको बताएकी थिइन्।

हसिना र उनका परिवारजनविरुद्धका मुद्दा उनलाई सत्ताबाट हटाइएपछि सुरु भएका थिए। हसिनाले १५ वर्षसम्म देशको नेतृत्व गरेकी थिइन् तर २०२४ अगस्टमा जनआन्दोलनको सामना गर्दै भारत भागेकी थिइन्।

गत वर्ष उनलाई विद्यार्थी आन्दोलनमाथि गरिएको दमनका कारण मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको थियो। हसिनाले मुद्दालाई “पक्षपाती र राजनीतिक प्रेरित” भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जग्गा प्रकरणमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई १० वर्ष जेल
  • २०८२ माघ २०, मंगलवार २१:१४
  • In "अन्तराष्ट्रिय"
  • आफ्नी श्रीमतीलाई दर्जनौं व्यक्तिबाट बलात्कार गराउने व्यक्तिलाई २० वर्षको जेल सजाय
  • २०८२ माघ २०, मंगलवार २१:१४
  • In "BannerNews"
  • हङकङमा प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्म जेल सजाय सुनाइयो
  • २०८२ माघ २०, मंगलवार २१:१४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version