• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफ्नी श्रीमतीलाई दर्जनौं व्यक्तिबाट बलात्कार गराउने व्यक्तिलाई २० वर्षको जेल सजाय


आफ्नी श्रीमतीलाई दर्जनौं व्यक्तिबाट बलात्कार गराउने व्यक्तिलाई २० वर्षको जेल सजाय

काठमाडौं । फ्रान्सको एक अदालतले बिहीबार जेसेल पेलिको बलात्कारको मुद्दामा उनका पूर्व पतिसहित ५० जना अभियुक्तलाई सजाय सुनाएको छ ।

अदालतले उनका पूर्व पति डोमिनिक पेलिकोलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

डोमिनिक पेलिकोलाई आफ्नी छोरी क्यारोलिन र बुहारी अरोर र सेलिनको अभद्र तस्बिर खिचाएकोमा पनि दोषी ठहर गरिएको छ।

अदालतले डोमिनिक पेलिकोलाई २० वर्षको जेल सजाय सुनाएको छ ।

यस मामिलामा सह-आरोपी जीन पियरे मार्चेललाई १२ वर्षको जेल सजाय सुनाइएको छ। तर, अभियोजकहरूले १७ वर्षको सजायको माग गरेका थिए ।

मार्शलमाथि आफ्नी श्रीमतीलाई बलात्कारको प्रयास गरेको र उनलाई बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि श्रीमतीलाई लागुऔषध खुवाएको आरोप पनि लागेको थियो ।

निर्माणकर्मी साइमन एमलाई ९ वर्ष, प्लम्बर अहमदलाई ८ वर्ष र अवकाशप्राप्त खेलकुद प्रशिक्षक जोसेफ सीलाई ३ वर्षको जेल सजाय तोकिएको छ ।

सुनुवाइका क्रममा जेसेल पेलिकोले आफ्नो टाउको भित्तामा टेकेर राखेकी थिइन् ।

बीबीसी संवाददाता लौरा गोज्जीले सजाय सुनाउँदा वातावरणमा खासै उत्साह नरहेको बताइन्। अभियोजन पक्षले मागेको भन्दा अदालतले सबै दोषीलाई कम सजाय दिएको छ ।

सजायविरुद्ध पुनरावेदन गर्न १० दिनको समय दिइएको छ । सबै दोषीलाई जेल पठाउनुअघि आफ्ना वकिलहरूसँग भेट्न दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा साउदी अरबमा महिलालाई ४५ वर्षको जेल सजाय
  • २०८१ पुष ५, शुक्रबार २१:०९
  • In "अन्तराष्ट्रिय"
  • भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय
  • २०८१ पुष ५, शुक्रबार २१:०९
  • In "अन्तराष्ट्रिय"
  • जागिरको बदलामा जमिन मुद्दामा लालुप्रसाद यादव र उनका छोराहरू धरौटीमा रिहा
  • २०८१ पुष ५, शुक्रबार २१:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

पाकिस्तानले ४३०० भिखारीलाई नो फ्लाई लिस्टमा राख्यो

विविधता र संस्कृति झल्काउने 'कल्चरल एन्ड फुड फेस्टिवल' सम्पन्न

जनकपुरले एनपीएल उपाधि उचालेपछि रौनक (तस्बिरहरू)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version