• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तान मुस्लिम लिग-नवाजका नेता मरियम मुल्तान र्‍यालीमा सहभागी 


पाकिस्तानलाई ओआईसीको धक्का, विदेश मन्त्रीहरूको बैठकको एजेन्डाबाट हटाइयो कश्मीर मुद्दा 

लाहोर । पाकिस्तानी अधिकारीहरुले मुल्तान र्‍यालीमा सहभागी हुन अवरोध सिर्जना गरे पनि पाकिस्तानी लोकतान्त्रिक आन्दोलन (पीडीएम) का कार्यकर्ताहरुले घेरो तोडेर अघि बढ्दै कार्यक्रममा सहभागी भएका छन् ।

उक्त र्‍यालीमा पाकिस्तान मुस्लिम लीग-नवाजका उपप्रमुख मरियम नवाज नोभेम्बर ३० सोमबार मुलतानमा भएको पाकिस्तान लोकतान्त्रिक आन्दोलनको र्‍यालीमा सहभागी भएकी हुन् ।

“नवाज शरीफले मलाई पीडीएमको बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्,” मरियमको भनाइ उदृत गर्दै डनले लेखेको छ ।

पाकिस्तानी दैनिकले मरियमका बुबाले उनलाई “शोक बिर्सनु” र पीडीएमा र्‍यालीमा सहभागी हुन बताएका बताएको जनाएको छ । मरियम आफ्नो हजुरआमा बेगम शमिमको अन्त्यस्टिको दुई दिनपछि उनी उक्त कार्यक्रममा सहभागी भएकी हुन् ।

यद्यपि मरियमले उनको शोकको अवधिमा पीडीएमको जुलुसमा भाग लिने निर्णयले पाकिस्तानको सत्तारुढ पार्टी त्रसित बनेको छ । “मरियमकी हजुरआमाको शवलाई कार्गो विमानमा राखिएको छ र नवाज शरीफले आफ्नी छोरीलाई राजनीतिक र्‍यालीमा सहभागी हुन निर्देशन दिएका छन् ।”

मुलुकमा रहेका पाकिस्तानी पीपुल्स पार्टीका कार्यकर्ताहरूको गिरफ्तारीका लागि प्रधानमन्त्री इमरान खानको निन्दा गर्दै बिलावल भुट्टो-जरदारीले शुक्रबार पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (पीडीएम) नोभेम्बर २० अपरिहार्य भएको बताएका थिए ।

पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीको छोरा कासिम गिलानीले ट्विटरमा साझा गरेको भिडियोमा प्रतिक्रिया जनाउँदै पीपीपी कार्यकर्तालाई पुलिस भ्यानमा लगिएको देखाउँदै भुट्टेले भने, “फासिस्ट शासनले मुलुकमा प्रजातान्त्रिक कार्यकर्ताहरुलाई पक्राउ गरिरहेछ । यी कठपुत्रहरु जनतादेखि डराउँछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘सिन्धका आईजीपीको अपहरण, मोहम्मद सफदरलाई पक्राउ गर्नुले इमरान खानको वाटरगेट स्क्यान्ड निम्त्याउनसक्छ’
  • २०७७ मंसिर १९, शुक्रबार ०९:२२
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध पीडीएमले व्यापक विरोध प्रदर्शन गर्ने
  • २०७७ मंसिर १९, शुक्रबार ०९:२२
  • In "अन्तराष्ट्रिय"
  •  पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन
  • २०७७ मंसिर १९, शुक्रबार ०९:२२
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

नेपाल-भारतबीचको निकटताबाट चिन्तित बनेपछि चीनले रक्षामन्त्रीलाई पठायो नेपाल

निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

नेपालका लिच्छविकालीन व्यापारिक केन्द्र : कुन बाटोबाट हुन्थ्यो अन्तर्राष्ट्रिय व्यापार ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version