No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)ले दीपावलीलाई अमूर्त विश्व सम्पदा घोषणा गरेको छ।

युनेस्कोले बुधबार संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको अमूर्त सांस्कृतिक सम्पदाहरूको सूची जारी गरेको छ। यसमा घाना, जर्जिया, कंगो, इथियोपिया र इजिप्ट लगायत देशका सांस्कृतिक प्रतीकहरू समेत समावेश छन्।

यो युनेस्को सूचीमा विश्वभरका सांस्कृतिक र परम्परागत कुराहरू समावेश छन् जुन छुन सकिँदैन तर अनुभव गर्न सकिन्छ। यिनीहरूलाई अमूर्त विश्व सम्पदा भनेर पनि चिनिन्छ, यसको लक्ष्य यी सांस्कृतिक खजानाहरू संरक्षित गर्नु र भावी पुस्ताहरूलाई हस्तान्तरण गर्नु हो।

हिन्दू संस्कृतिका दुर्गा पूजा, कुम्भ मेला, वैदिक मन्त्र, रामलीला र छाउ नृत्य यसअघि नै विश्व सम्पदा सूचीमा समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

Next Post
सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .