No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

सिरहा । सिरहा धनगढीमाई निवासी समाजसेवी अशोक कुमार खड्काले देशमा बढ्दै गएको मनोवैज्ञानिक विभाजनप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनको तर्कमा, 2046 सालदेखि 2082 सालसम्मका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक उतार–चढावले नेपाली समाजलाई बिस्तारै टुक्रा–टुक्रामा विभाजित गर्दै लगेको छ।

खड्काका अनुसार, कहिले तन्त्रको नाममा, कहिले जातजातिको नाममा, कहिले धर्म–संस्कृति वा भूगोलको नाममा र अहिले उमेर समूहका नाममा समेत समाज विभाजित हुन थाल्नु चिन्ताजनक अवस्था हो।

अशोक खड्का भन्छन्, “हामी तन्त्र, जाति, धर्म, संस्कृति, मधेसी–पहाडी, प्रदेश, जेन एक्स–जेन जेड जस्ता नाममा टुक्रा टुक्रा भएर बसेका छौं। यो निरन्तरता रहिरह्यो भने देशलाई कसैले अघि बढाउन सकिँदैन।”

अहिलेको सबैभन्दा ठूलो आवश्यकता आपसमा उनेर एक हुने हो।
“हामी एउटै धागोमा उनेर एकता कायम गर्न सकेनौं भने, हामी र हाम्रा सन्ततिहरू सधैं अरूका लागि मात्र पसिना बगाउने मजदुर बन्न बाध्य हुनेछौं। देश नै पराधीनजस्तै बन्न सक्छ,” खड्काले चेताएका छन्।

अशोक खड्का सामाजिक क्षेत्रमा सक्रिय नाम हो। उनले वर्षौंदेखि असहाय, अपांगता भएका व्यक्ति, विद्यार्थी, किसान र युवाहरूको पक्षमा विभिन्न कल्याणकारी काम गर्दै आएका छन्। समाजप्रतिको उनको समर्पणले उनको आवाजलाई अझै विश्वसनीय र प्रभावशाली बनाएको छ।

खड्का भन्छन्, “देशलाई बलियो बनाउने कुरा धेरथोर कसैले बोक्ने बोझ होइन। एकतामा बस्ने, विभाजन नफैलाउने, भिन्नता स्वीकार गर्ने र देशलाई पहिलो प्राथमिकता दिने हाम्रो बानी नै राष्ट्रनिर्माणको सबैभन्दा ठूलो आधार हो।”

अशोक खड्काको यो भनाइ अहिलेको परिस्थितिमा समाज र राष्ट्रलाई एउटै सूत्रमा बाध्ने संदेशको रूपमा खास गरी युवा पुस्ता हेरिरहेको छ ।

यो केवल चेतावनी मात्र होइन, एक जिम्मेवार नागरिकको मनको पीडा र देशप्रेमको आवाज पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .