No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विद्यार्थीको भविष्य अन्यौल बनाएको भन्दै प्रदर्शन

काठमाण्डौं : कोरोना भाइरस (कोभिड-१९) का कारण गत चैत्र ११ देखि भएको लकडाउन र स्थगित परीक्षालाई वैकल्पिक विधिबाट हल गर्न नसकेकोे भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सरकारले कोरोनाको कारण देशभरि लकडाउन गरेपछि स्थगित परीक्षा र पठनपाठनलाई लिएर विश्वविद्यालयले वैकल्पिक विधि अपनाउन नसकेको कारण लाखौं विद्यार्थीहरु डिप्रेसनको शिकार भइरहेका छन् ।

त्रि.वि.मा लामो समयको किचलोपछि पदाधिकारी नियुक्त भएपनि स्थगित परीक्षा र पठनपाठनलाई कुन विधिबाट हल गर्ने भन्नेबारे निर्णय गर्न सकेको छैन ।प्रदर्शनमा सहभागी अनेरास्ववियू सम्बद्ध रमेश विष्टले ‘काठमाडौं विश्वविद्यालय लगायत विभिन्न सँस्थाहरुले स्थगित परीक्षालाई वैकल्पिक विधिबाट हल गरेर भर्चुअल पठनपाठन शुरु गरेपनि त्रि.वि.ले भने निर्णय गर्न नसक्दा विद्यार्थीहरु आर्थिक र मानसिक तनावमा रहेको’ बताए । एसईई र काठमाडौं विश्वविद्यालयले सम्बन्धित स्कूल क्याम्पसको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा मूल्यांकन विधि अपनाएर समस्यालाई सम्बोधन गरिसकेको छ ।

त्रि.वि.ले केही पहिले भाद्र १ गतेबाट स्थगित परीक्षा र पठनपाठन सञ्चालनको लागि विश्वविद्यालयले निर्देशन जारी गरेपनि हाल दोस्रो चरणको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि विभिन्न संकायहरुले उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने भन्दै विज्ञप्ति जारी गरिरहेका छन् भने सरकारले पछिल्लो मन्त्रीपरिषदको निर्णय अनुसार कम्तीमा २ महिना अघि शैक्षिक क्षेत्र सञ्चालन गर्न नसकिने कुरा जनाइसकेको छ ।

यो संकटको कारण विद्यार्थीहरु आफ्नो अन्यौल भविष्यलाई लिएर आर्थिक र मानसिक तनाव भोग्नुपरिरहेको कारण विश्वविद्यालयले चाँडो भन्दा चाँडो वैकल्पिक व्यवस्था अपनाएर विद्यार्थीहरुलाई तनावमूक्त गराउन ध्यानाकर्षण गर्दै उनीहरुले त्रि.वि. परिसरमा प्रदर्शन गरेका हुन् । विष्टका अनुसार, त्रि.वि.ले उक्त आन्तरिक मूल्यांकनको आधारमा परीक्षांक मूल्यांकन विधिलाई त्रि.वि.ले अपनाउन ढिला गरिरहँदा विद्यार्थीहरुले मार खेप्नुपरिरहेको बताए ।

साथै, त्रि.वि.मा भइरहेको राजनीतिक भागबण्डाले निम्त्याएको समस्याको कारण शैक्षिक सँस्था अराजकताको थलो बनेर विद्यार्थीहरुको भविष्यलाई अन्यौलग्रस्त बनाइरहेको प्रति पनि उनीहरुको आक्रोश रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
पाकिस्तान-अफगानिस्तान सीमामा ‘रगतको खोला’ बग्‍ने विज्ञको चेतावनी

पाकिस्तानमा हिन्दु माथि भएको  दुरव्यहारले ७४औं स्वतन्त्रता दिवसको अवसर पारी दुतावास अगाडि विरोध प्रदर्शन

यो मधेश हो बालुवाटार होइन , ओली–प्रचण्डका चेलाहरु सचेत होस् : विद्यार्थी नेता यादव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...