No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तान-अफगानिस्तान सीमामा ‘रगतको खोला’ बग्‍ने विज्ञको चेतावनी

एजेन्सी : पत्रकार फ्रान्केसा मारिनो अफगानिस्तान र पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा रेखा दुरन्द लाइनमा एलओसीभन्दा पनि ‘रक्तापातपूर्ण’ स्थिति सिर्जना हुने बताउँछन् ।

“अफगानी सेना र तालिबानबीच आक्रमण र झडपहरू प्रायः दैनिकजसो आउने समाचारहरू हुन्,” मारिनोले क्विन्टमा प्रकाशित आफ्नो विचारमा भनेका छन्, “पछिल्लो समय अफगानिस्तान तालिबानी र पाकिस्तानी सैनिकहरूबीचको झडप पनि अफगानिस्तान र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय भू-सीमा दुरान्द लाइनमा यस्तै गोली हानाहानको स्थिति सिर्जना हुने गरेको छ ।”

“पछिल्ला केही हप्ताहरूमा अफगानी तालिवानले इस्लामावादका धेरै सैनिकलाई मारेको दाबी गरेको छ । खैबर पख्तुनक्खवाका नागरिकहरू फेरि एकपल्ट त्रसित बनेका छन् ।

उनले भने, “झडप र द्वन्द्वको स्थिति जारी छ । अराजकताको रणनीतिमा बानी परेका पाकिस्तानी सेना र खुफियाले अझै छोडेका छैनन् । जसले गर्दा स्थिति झन्-झन् जटिल र भयानक बन्दै गएको छ ।

उनले स्थानीयहरुलाई भनेका अनुसार इस्लामावादको रणनीति बाहिर एउटा र भित्रै अर्कै हुने गरेको छ । पाकिस्तानले तालिवान र आईएसआईएस-खोरासन दुबैलाई प्रायोजितसमेत गरिरहेको छ ।

उनले भने, “एक वर्षभन्दा बढी समयदेखि पाकिस्तानमा तालिवान फेरि सामूहिक रूपमा बसिरहेको छ र पीटीएमका सदस्यहरूले बारम्बार भनेका अनुसार उनीहरूलाई प्रभावको क्षेत्र बाँडफाँट गरिएको छ । उनीहरूले नयाँ समूह “कठोर तालिबानी” समूह पनि बनाइरहेका छन् ।”

पाकिस्तानलाई उनले थपे, “जब दुरन्दमा ‘रगतको रेखा’ हुन्छ र सीमानाका प्रान्तहरू विभिन्‍न जिहादी समूहको कारखानामा परिणत हुन्छन्, पाकिस्तानी त्यसलाई हेरिरहन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

Next Post
पाकिस्तानमा हिन्दु माथि भएको  दुरव्यहारले ७४औं स्वतन्त्रता दिवसको अवसर पारी दुतावास अगाडि विरोध प्रदर्शन

यो मधेश हो बालुवाटार होइन , ओली–प्रचण्डका चेलाहरु सचेत होस् : विद्यार्थी नेता यादव

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .