No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सामाजिक सञ्जालमा भ्रामक पोस्टले राजनीतिमा तनाव, प्रहरीमा उजुरी दर्ता

महेश सिंह सिरहा-अर्नामा गाउँपालिका–३ हरकटामा पानी निकाससम्बन्धी विवाद चुलिँदै गएपछि स्थानीय तहदेखि राजनीतिक क्षेत्रसम्म चासो बढेको छ। नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि जागेश्वर यादवले उक्त विवादलाई लिएर सामाजिक सञ्जालमा गरिएका टिप्पणी र पोस्टहरू आफ्नो राजनीतिक छवि बिगार्ने नियतले गरिएका “भ्रामक र मिथ्या” रहेको बताएका छन्।

नेता यादवले पत्रकार सम्मेलन गरी आफू उक्त घटनामा कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट गर्दै भने, “केही व्यक्तिहरूले योजनाबद्ध रूपमा मेरो छवि धुमिल पार्ने प्रयास गरेका छन्। यस विषयमा सत्य तथ्य उजागर गर्न मैले प्रहरीमा उजुरीसमेत दिएको छु।”

उता, वडा नं. ३ का अध्यक्ष महेश यादवले भने उक्त स्थानमा पहिले भएको विवादको समाधान गरिसकिएको बताउँदै भने, “सडक ढलान गर्दा पानीको निकास नखुल्दा समस्या पुनः उत्पन्न भएको हो। जबसम्म उचित निकास खोलिँदैन, विवाद रहिरहने देखिन्छ।”

स्थानीयवासी नवीन कुमार यादवले पनि नेता जागेश्वर यादव उक्त घटनामा निर्दोष रहेको भन्दै सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई “पूर्वाग्रही र समाजमा विभाजन ल्याउने” प्रवृत्ति भनेका छन्।

स्थानीयहरूले भने सडक निर्माणका क्रममा उचित योजना नअपनाइएकै कारण वर्षेनी पानी जम्ने समस्या दोहोरिँदै आएको बताएका छन्। तर, वडा अध्यक्षले घटनाप्रति आवश्यक ध्यान नदिएको भन्दै केही बासिन्दाले असन्तुष्टि जनाएका छन्। यसबीच, प्रहरी प्रशासनले दुवै पक्षका अभिव्यक्तिहरू संकलन गर्दै घटनाको वास्तविकता बुझ्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

कांग्रेस संसदीय दल नेताको निर्वाचन बुधबार

महाधिवेशन कार्यतालिकाबारे कांग्रेस बैठकमा जुटेन सहमति

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .