• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो


खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

मुगु। मुगुको पश्चिमी भेगमा पर्ने खत्याडगाँउपालिका वडा नम्बर १० का कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन्।

खडेरी परेर धान उत्पादन नभएपछि कृषक आक्रोशित बनेका हुन्। गत जेठ-असारमा खत्याडगाँउपालिका वडा नम्बर १० ह्रायाङ्खु गाँउका कृषकले लगाएको धानमा फल नलागेपछि कृषक चिन्तित बनेका हुन्। उक्त क्षेत्रका एक सय २५ घर परिवारले धान लगाएको खेतमा आगो लगाएका हुन्।

हयाङ्खु बासीहरुको मुख्य खाद्यान्न बाली धान हो। भुवा अर्थात पाखे खेत गर्ने जमिन निकै कम भएको हुँदा बर्षभरी धान खतीमार्फत जीवन निर्वाह गर्दै आएका कृषक खडेरीको मारमा परेका हुन्।

खत्याड गाउँपालिका १० का ६५ बर्षीय कृषक धनलाल रोकायाका अनुसार धान रोप्ने समयमा आकाशबाट पानी परेन, खडेरी पर्यो अनि अनि बाला लागेन। ‘धानबालीमा फल छैन्, सिंचाइको कुलो बाढीले बगायो त्यसैले यसबर्ष भोकमरी होला जस्तो छ। भारत जाने अवस्था छैन, अब परिवारको विचल्ली हुनेभयो। यस्तो अवस्थामा तीन तहको सरकारबाट राहत पाउने आशामा छौं,’ उनले भने।

अर्का कृषक चन्द बहादुर रोकाया अर्को बर्ष धानको विउकै अभाव हुने दुखेसो पोख्छन्। पालिका अध्यक्ष अज बहादुर शाहीका अनुसार समयमा आकाशे पानी नपर्दा धान बालीमा खडेरी भएको हो। यस्तो अवस्थामा स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट राहतका लागि पहल गर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चाइनिज धानमा भुस मात्र, बालामा दाना नलाग्दा किसानहरु मर्कामा
  • २०८२ कार्तिक १४, शुक्रबार १३:५४
  • In "अन्तराष्ट्रिय"
  • चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य
  • २०८२ कार्तिक १४, शुक्रबार १३:५४
  • In "अन्तराष्ट्रिय"
  • चाइनिज धान लगाउने भक्तपुरका किसानहरु यस वर्ष ठगिए
  • २०८२ कार्तिक १४, शुक्रबार १३:५४
  • In "बागमती प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post

रुस-युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

यौन अपराधको आरोपमा अस्ट्रेलियाका पूर्व सांसदलाई पाँच वर्षभन्दा बढी जेल सजाय

इरान र अमेरिकाबीच सम्झौता गराउने कतारले मध्यस्थता गर्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version