• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान


साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले साइबर अपराधसम्बन्धी उजुरीमा डेढ घण्टासम्म बयान दिएका छन् । उनी बुधबार बिहान प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उपस्थित भई लिखित बयान दिएका हुन् ।

ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि बस्नेतलाई बयानका लागि बोलाइएको थियो । “उहाँ बयान दिएर भर्खरै निस्कनु भएको छ । सरकारी वकिल कार्यालयको निर्देशनअनुसारको काम भएको हो,” अवस्थीले भने ।

ब्यूरो स्रोतका अनुसार बस्नेतले सरकारी वकिल कार्यालयले पठाएका प्रश्नहरूको लिखित रूपमा जवाफ दिएका छन् । सो कार्यालयले तीन वटा टास्क दिएकोमा मध्ये एक — बयानको काम पूरा भएको र बाँकी दुई काम सकिएपछि प्रतिवेदन पेश गरिने बताइएको छ ।

स्रोतका अनुसार बस्नेतले सरकारी वकिल कार्यालयले तयार पारेका केही प्रश्नमा इन्कारी बयान दिएका छन् ।

बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । अनुसन्धान अघि नबढेपछि केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो । सो निर्देशनअनुसार साइबर ब्यूरोले बस्नेतलाई बयानका लागि बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सपनालाई धम्की दिने विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा
  • २०८२ आश्विन २२, बुधबार १७:००
  • In "देश"
  • मिर्चैयाका मेयरलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिल कार्यालयको पत्र
  • २०८२ आश्विन २२, बुधबार १७:००
  • In "BannerNews"
  • रास्वपा सभापति रवि लामिछानेसँग आज विहानैदेखि बयान लिइने
  • २०८२ आश्विन २२, बुधबार १७:००
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version