No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

डा. संगीता विरुद्ध आएका सबै समाचार गलत रहेको अख्तियारको स्पष्टिकरण, यस्तो छ भित्री कुरा

डा. संगीता विरुद्ध आएका सबै समाचार गलत रहेको अख्तियारको स्पष्टिकरण, यस्तो छ भित्री कुरा

जनकपुरधाम । डा. संगीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमितताको मुद्दा दर्ता हुने वा अनुसन्धान अन्तिम चरणमा पुगेको भन्ने समाचार निराधार भएको आयोगले स्पष्ट पारेको छ।

आयोगका केन्द्रीय प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विभिन्न संचारमाध्यममा फैलाइएका दाबीहरू तथ्यहीन एवं भ्रामक छन्। ‘अख्तियारले आधिकारिक रुपमा कहीँ पनि यस्तो कुरा भनेको छैन। म आफैं प्रवक्ता हुँ, तर आधिकारिक रूपमा त्यस्तो जानकारी दिन कसैले निर्देशन दिएको छैन। कहाँबाट यस्तो हल्ला जन्मियो मलाई पनि थाहा छैन,’ पौडेलले भने।

उनका अनुसार डा. मिश्रसम्बन्धी मिडियामा आएका विषयहरू सत्य नभई अरु नै स्वार्थी समूहको चासोका कारण उछालिएको देखिन्छ। अख्तियारको अर्को उच्च स्रोतले पनि मिडियामा आएका अधिकांश सूचना भ्रामक रहेको दाबी गर्दै, स्वार्थी समूहहरूले मिश्रको मन्त्री बन्ने बाटो रोक्न यसलाई हतियार बनाएको आरोप लगाए।

यद्यपि डा. मिश्रविरुद्ध उजुरी परेर अनुसन्धान भएको पुष्टि भए पनि दुवै मुद्दामा ठोस प्रमाण नपाइएको आयोग स्रोतले स्पष्ट गरेको छ। ‘कोही व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको विवरण गोप्य हुन्छ। अनुसन्धानको निष्कर्ष र अभियोजनको क्रममा मात्रै तथ्य सार्वजनिक हुन्छ। तर उहाँको हकमा उल्टै मिडिया ट्रायल भयो, जुन सर्वथा गलत हो,’ ती अधिकारीले भने।

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य क्षेत्रमा अनुभवसहितकी डा. संगीतालाई मन्त्री बनाउने प्रस्ताव गरेपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। सो राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरी उनको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो।

तर, नाम सिफारिस भएको जानकारी आउनासाथ मन्त्रालयभित्रैबाट उनको नियुक्ति रोक्न प्रयास गरिएको विभिन्न स्रोतले बताएका छन्। सचिव डा. विकास देवकोटा, स्वास्थ्य सामग्री आपूर्तिमा संलग्न व्यापारी र विचौलियाको प्रभावमा सक्रिय भएको दाबी गरिँदै आएको छ। अघिल्लो सरकारले बरियताक्रम उल्लंघन गरी देवकोटालाई सचिव बनाएकोमा त्यतिबेला नै ठूलो रकमको कमिसन चलखेल भएको आरोप लागेको थियो।

यस्तै, तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल र देवकोटाले गरेका अनियमितता ढाकछोप गर्न कांग्रेसका महामन्त्री गगन थापासहितको दबाबमा पनि मिश्रलाई मन्त्री बन्न रोकिएको आरोप विभिन्न स्रोतहरूले लगाएका छन्।

मधेशी महिला भएकै कारणले डा. संगीतामाथि बारम्बार अन्याय भैरहेको भन्दै मधेशी समुदायका राजनीतिज्ञ, बुद्धिजिवी, युवा, विद्यार्थी, संचारकर्मीले सरकार विरुद्ध व्यापक आक्रोश पोखिरहेका छन । प्रधानमन्त्रीले उनलाई राजीनामा गर्न लगाइ मन्त्री नियुक्त नगरी उनीविरुद्ध षडयन्त्र गरेको भन्दै मधेशमा तिब्र असन्तुष्टि पोखिदैछ । केही युवाले सरकारको यो निर्णय विरुद्ध सडकमै उत्रिने तयारी समेत गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
अभिषेक हत्या प्रकरणः दियादी सम्पति कब्जा गर्न काकाले नै गरे हत्या, एक्सनमा प्रहरी

अभिषेक हत्या प्रकरणः दियादी सम्पति कब्जा गर्न काकाले नै गरे हत्या, एक्सनमा प्रहरी

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी : लव जिहाद

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी : लव जिहाद

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .