No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तराई मधेस महिला फाउण्डेशन नेपाल सप्तरीद्वारा शुभकाभमना आदानप्रदान

राजविराज । प्राप्त अधिकारको संरक्षणका लागि एकजुट हुनु पर्ने कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
बुधबार तराई मधेस महिला फाउण्डेशन नेपाल सप्तरीद्वारा देशको परिबर्तित अवस्थामा महिला अधिकार विषयक अन्तरक्रिया तथा बडादशै, दिपावली छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागी बक्ताहरुले अधिकार सुनिश्चितताको लागि एकजुट हुनुको विकल्प नरहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै वक्ताहरूले जेनजी आन्दोलनले देशलाई नयाँ मोडमा लगेको तथा यस्तो संक्रमणकालीन अवस्थाको फाइदा उठाएर परिबर्तन विरोधी शक्ति सक्रिय भएकोले आन्दोलनको बलमा प्राप्त अधिकारलाई उपयोग गर्दै अग्रगामी शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको उनीहरुको भनाइ थियो ।
तराई मधेश महिला फाउन्डेशन नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी सुनिता साहले जेनजीले उठाएको भ्रष्टाचारविरोधी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै जागरूक बन्नुपर्नेमा जोड दिइन् ।
सुनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धिरेन्द्र प्रसाद साह, महिला अधिकारकर्मी अनुराधा देवी साह, सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष धिरेन्द्र दास, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कर्ण, प्रेस सेन्टरका अध्यक्ष बिन्दु यादव, शिक्षिका बन्दना मिश्र, पत्रकार बृतजमान तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
तत्काल प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री

मधेस सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

डा. संगीता विरुद्ध आएका सबै समाचार गलत रहेको अख्तियारको स्पष्टिकरण, यस्तो छ भित्री कुरा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .