• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लहानमा जेनजी आन्दोलनपछिको सरसफाइमा NCC क्याडेटहरूको सक्रिय सहभागिता


महेश सिंह सिरहा – लहानमा Gen-Z आन्दोलनका क्रममा सार्वजनिक स्थलहरूमा आगलागी हुँदा वरिपरिको वातावरण अस्तव्यस्त बनेको थियो। आन्दोलनपछिको उक्त अव्यवस्थित परिस्थितिलाई व्यवस्थित बनाउन एन.सि.सि अल्मुनाई एशोसिएशन सिरहा का जिल्ला निर्देशक लक्ष्मण शर्माको नेतृत्वमा २० जना NCC क्याडेटहरू खटिएका छन्।
सडकमा जमिनमा छरिएका फोहर, जलेका टायर तथा धुवाँको अवशेष हटाउँदै सरसफाइमा जुटेका क्याडेटहरूले शहरलाई पुनः सफा र व्यवस्थित बनाउन ठूलो योगदान गरेका छन्। स्थानीय नागरिकहरूले युवाहरूको यो सकारात्मक भूमिकाको प्रशंसा गर्दै यसलाई “संकटपछि समाजप्रतिको जिम्मेवारीबोध” का रूपमा व्याख्या गरेका छन्।
निर्देशक शर्माले भने, “देशमा जुनसुकै परिस्थितिमा पनि युवाहरूले सामाजिक उत्तरदायित्व पूरा गर्न सक्ने क्षमता देखाउनुपर्छ। हाम्रो यो सरसफाइ अभियान त्यसकै उदाहरण हो।”
यो पहलले आन्दोलनपश्चात् बिग्रेको वातावरणलाई सुधार्न मात्र नभई सामाजिक सचेतना र एकताप्रतिको सन्देश पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लाइन्स क्लबको आयोजनामा लहानमा सफाई र हरियाली अभियान”
  • २०८२ भाद्र २९, आईतवार २०:२१
  • In "BannerNews"
  • महिलाको सुवर्ण अवसर लहानमा ब्युटीसियन तालिम संचालन
  • २०८२ भाद्र २९, आईतवार २०:२१
  • In "मधेश प्रदेश"
  • लहानमा कक्षा १२ को परिक्षा मर्यादित बनाउदै स्थानीय सरकार
  • २०८२ भाद्र २९, आईतवार २०:२१
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

मागलाई सुधारात्मक नीति र व्यवहारिक कदममार्फत सम्बोधन गर्न सरकारलाई आग्रह

मधेशका यी ५ युवा अनुहार जसलाई अन्तरिम सरकारमा सहभागी गराउन जनदबाब

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version