No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

थाइल्याण्डको संवैधानिक अदालतले पाटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटायो

थाइल्याण्डको संवैधानिक अदालतले पाटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटायो

काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पाटोङ्टार्न सिनावात्रालाई पदबाट हटाएको छ र उनको मन्त्रिपरिषद् विघटन गरेको छ।

उनी २००८ पछि संवैधानिक अदालतले पदबाट हटाइने थाइल्याण्डकी पाँचौं प्रधानमन्त्री बनेकी छिन्।

कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको चुहावट भएको फोन वार्तापछि उत्पन्न विवादपछि उनलाई जुलाईमा निलम्बन गरिएको थियो।

पाटोङ्टार्न थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री थिइन्। उनले ३७ वर्षको उमेरमा पदभार ग्रहण गरेकी थिइन्। उनी देशको दोस्रो महिला प्रधानमन्त्री पनि बनिन्।

उनीभन्दा अगाडि उनकी काकी यिंगलक शिनावात्रा २०११ देखि २०१४ सम्म देशको प्रधानमन्त्री थिइन्।

पाटोङटार्न थाई अर्बपति तथा पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन्। उनले थाइल्याण्डका उत्कृष्ट विद्यालयहरूमा अध्ययन गरिन् र त्यसपछि बेलायतको सरे विश्वविद्यालयमा अध्ययन गरिन्। यसपछि उनी परिवारको ‘रेनोन्डे’ होटल समूहमा सामेल भइन्।

उनलाई उनको उपनाम “उङ इङ्ग” ले पनि चिनिन्छ। उनी २०२१ मा फेउ थाई पार्टीमा सामेल भइन् र २०२३ मा पार्टीको नेता बनिन्।

गत वर्ष, थाई संसदले उनलाई उनको पूर्ववर्ती स्रेथ्था थाविसिनको स्थानमा निर्वाचित गरेको थियो। स्रेथ्था थाविसिनलाई संवैधानिक अदालतले मन्त्रिपरिषद् नियुक्ति नियमहरू उल्लङ्घन गरेको आरोपमा पदबाट हटाएको थियो।

शिनावात्रा परिवारले दशकौंदेखि थाई राजनीतिमा प्रभुत्व जमाउँदै आएको छ र पाटोङ्टार्नको पदबाट बहिर्गमन यस राजनीतिक परिवारको लागि ठूलो धक्का हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
गद्दाफीका छोरा १० वर्षदेखि लेबनानको जेलमा, रिहाइको लागि ह्युमन राइट्स वाचको अपील

गद्दाफीका छोरा १० वर्षदेखि लेबनानको जेलमा, रिहाइको लागि ह्युमन राइट्स वाचको अपील

जेहादी आतंकवाद बिरुद्ध राष्ट्रिय एकता अभियान

जेहादी आतंकवाद बिरुद्ध राष्ट्रिय एकता अभियान

धनुषामा मूर्ति विसर्जनको क्रममा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान

धनुषामा मूर्ति विसर्जनको क्रममा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .