• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदर्शनकारीसंग प्रहरीले खोसे बालिकाको शव


प्रदर्शनकारीसंग प्रहरीले खोसे बालिकाको शव

जनकपुरधाम । बर्दिबासमा बलात्कार पश्चात हत्या भएको बालिकाको शवलाई पोस्टमार्टमको लागि जनकपुर ल्याइएको छ । बलात्कार पश्चात हत्या भएकी ६ वर्षीया बालिका गुलाबा साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको हो ।

मंगलबार दिउँसो स्थानीय बासिन्दाले शव भेटेको ठाउँबाट उठाएर बर्दिबस चौकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । प्रहरीले गोलि चलाएर बालिकाको शव नियन्त्रणमा लिइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको हो । प्रहरीले गोलि चलाएपछि भीड तितरवितर भएको थियो ।

प्रहरीको गोलि प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते समेत भएका छन् । बालिकाको शव पोस्टमार्टमको लागि प्रादेकिशक अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका एसपी टीका बहादुर केसीले टुडेपाटीलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो
  • २०७७ मंसिर ९, मंगलवार १७:०५
  • In "देश"
  • धनुषामा एक महिलाको हत्या, गाडेको अवस्थामा शव बरामद
  • २०७७ मंसिर ९, मंगलवार १७:०५
  • In "BannerNews"
  • सिरहामा झिझिया हेर्न गएका युवकको शव इनारमा
  • २०७७ मंसिर ९, मंगलवार १७:०५
  • In "मधेश प्रदेश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो

युरोपियन सांसदहरूले गम्भीर खतराका रूपमा पहिचान गरेपछि पाकिस्तान र टर्कीलाई झड्का

क्रूर सैन्य नियन्त्रणमा पाकिस्तानको अर्थव्यवस्था

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version