• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा झिझिया हेर्न गएका युवकको शव इनारमा


सिरहामा झिझिया हेर्न गएका युवकको शव इनारमा

सिरहा । सिरहामा शुक्रबार साँझ झिझिया हेर्न गएका एक युवकको शव इनारमा फेला परेको छ ।

गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो शव नरहा गाउँपालिका ३ स्थित इनारमा शनिबार बिहान फेला परेको हो ।

शनिबार बिहान स्थानीयले इनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुगेर युवकको शव निकालेर मुचुल्का गरी पोस्टमार्टमको लागि सिरहा अस्पताल पठाउने तयारी गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मृतक युवक शुक्रबार राति नरहामै आयोजित झिझिया नाच हेर्न गएका थिए । त्यहाँ केहि युवकबीच झगडा भएको थियो ।

बिहान उनको शव इनारमा फेला परेको हो । युवकको हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गागन किनारमा भेटिय अपरिचित युवकको शव
  • २०७८ आश्विन ३०, शनिबार १५:२०
  • In "BannerNews"
  • सिरहाको निर्माणाधीन नालामा एक युवकको शव फेला
  • २०७८ आश्विन ३०, शनिबार १५:२०
  • In "अपराध"
  • विद्यालयमा युवकको शव
  • २०७८ आश्विन ३०, शनिबार १५:२०
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

Next Post

धनुषाको कुस्ती खेलमा विवाद : महोत्तरीका श्याम यादवको घरमा आक्रमण गरी लुटपाट

जापानमा प्रतिनिधिसभा विघटन, आगामी अक्टोबर ३१ मा संसदीय निर्वाचन हुने

उईगर मुस्लिमहरुलाई थुन्न २४० केन्द्र , जहाँ दिईन्छ चरम यातना र कम्युनिस्ट पाठ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version