• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गागन किनारमा भेटिय अपरिचित युवकको शव


गागन किनारमा भेटिय अपरिचित युवकको शव

सिरहा । सिरहाको गोलबजारमा एक अपरिचित युवकको शव फेला परेको छ। गोलबजार नगरपालिका २ गागन खोलाको पश्चिम किनारमा आज मंगलबार विहान करिव २५ वर्षको जस्तो देखिने युवकको शव फेला परेको हो।

खोला किनारको झाडिमा भेटिएको युवकको शव हत्या गरि फालिएको हुन सक्ने प्रहरीले जनाएको छ। टाउँमा चोट लागेको र घाँटीमा गम्छा बाँधीएको अवस्थामा भेटिएको अन्यत्र हत्या गरी यहाँ फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

अनुहारमा किरासमेत लागेकाले दुई तीनदिन अघिनै घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

अहिले शव घटनास्थलमै रहेको छ। प्रहरीले शव भएको क्षेत्रलाई सुरक्षीत गरी घटना वरपरका स्थान निरीक्षण गरिरहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालिसकेको बताए।

त्यस क्षेत्रमा कगोलबजार हटियामा बेच्न ल्याउने राँगा काट्नेक कभएकालेक विहान राँगा काट्न गएका मो. नौसाद पिसाव फिर्न झाडितिर गएका बेला शव देखेर प्रहरीलाई खवर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post

गोलबजार नगरपालिका र युबाहरुको सहयोगमा साप्ताहिक हाट बजार ब्यबस्थपन हुँदै

प्रहरीमा ३० वर्षे सेवा हद हटाउने गृह मन्त्रालयको प्रस्तावमा अर्थको सहमति

प्रशिक्षणका लागि कुस्ती टोली भारत प्रस्थान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version