• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रशिक्षणका लागि कुस्ती टोली भारत प्रस्थान


प्रशिक्षणका लागि कुस्ती टोली भारत प्रस्थान

नेपालगञ्ज : चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एशियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय कुस्ती टोली दुई महिने प्रशिक्षणका लागि भारततर्फ प्रस्थान गरेको छ । यहाँस्थित नेपाल भारत जमुनाहा नाका भएर नेपाली राष्ट्रिय कुस्ती टोलीका चार जना खेलाडी र एक जना प्रशिक्षक भारततर्फ प्रस्थान गरेका हुन् ।

भारतको उत्तर प्रदेश जाने क्रममा केहीदिन अघि काठमाडौँबाट नेपालगञ्ज पुगेको सो टोलीले सात दिनसम्म यहाँ प्रशिक्षण गरेका थिए ।

कुस्ती टोलीका प्रमुख प्रशिक्षक मुमताज अलि ईद्रिसीले भारत उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा दुई महिनासम्म हुने बन्द प्रशिक्षणमा नेपाली खेलाडीहरू सहभागी हुने बताए । उनले सो प्रशिक्षण शिविरमा वरिष्ठ भारतीय कुस्ती प्रशिक्षकहरूले प्रशिक्षण दिनु हुने जनाउँदै एशियाली खेलकुदको लागि सबै तयारी त्यही गरिने जानकारी दिए ।

सोमबार भारत प्रस्थान गरेको नेपाली कुस्ती टोलीमा पुरुष खेलाडीहरू सुरेश चुनारा (७४ केजी) र राज यादव (१२५ केजी) तथा महिला खेलाडीहरू शिभाङ्गी दुबै (५७ केजी) र सुशीला चन्द (६२ केजी) रहेका छन् । टोलीको प्रमुख प्रशिक्षकमा ईद्रिसी रहेका छन् ।

भारत गएका चारै खेलाडी १३औँ दक्षिण एशियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् । प्रशिक्षक ईद्रिसीका अनुसार १३ औँ सागमा शिभांगी र सुशीलाले रजत तथा सुरेश र राजले कांस्य पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नवनिर्वाचित प्रदेश सांसद गुप्ताद्वारा कुस्तीको उदघाटन
  • २०८० श्रावण १७, बुधबार १०:१२
  • In "मुख्य समाचार"
  • नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म
  • २०८० श्रावण १७, बुधबार १०:१२
  • In "खेलकुद"
  • हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई
  • २०८० श्रावण १७, बुधबार १०:१२
  • In "खेलकुद"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

मंचमा जथाभावी बोल्दैमा मुलुक र समाज परिवर्तन हुदैन

नेपालले चीनबाट व्यावसायिक ऋणको बोझ महसुस गर्न थाले

सिरहामा स्रोत नखुलेको भारतिय रकम सहित तीन जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version