• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो


प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुरधाम । बर्दिबासमा बालिका बलात्कार तथा हत्याको विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । प्रहरीको गोलि लागेर गम्भीर घाइते भएका भएका संजय न्यौपानेलाई हेलिकोप्टरबाट र श्याम कार्कीलाई एम्बुलेन्सबाट काठमाडौं लगिएको हो ।

महोत्तरीको बर्दिबास १४ शुभम् बस्तीबाट आतबार साँझ बेपत्ता भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कार पछि हत्या भएको विरोध मंगलबार दिउँसो शवसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोलि चलाएकोथियो । त्यस क्रममा तीनजना घाइते भएका थिए । मृतक बालिकाकी आफन्त अफताब आलम समेत प्रहरीको गोलिको छर्रा लागेर घाइतएको भएको स्थानीयले बताएका छन् । उनको बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कार गरी हत्या आरोपमा पक्राउ परेका २५ वर्षीय स्थानीय युवक अरुण साहको घर समेत प्रदर्शनकारीले ढुंगामुढा गर्दै आगो लगाएर जलाएका छन् । सो क्रममा आगो निभाउन आएका दुईवटा बारुण यन्त्रणमाथि समेत स्थानीयले तोडफोड गर्दै अवरोध गरेका थिए । त्यस क्रममा प्रहरीले केहि सेल अश्रु ग्यास र हवाई फायर समेत गरेका थिए ।
बालिकाको शव सोमबार मध्य राति घर नजिकै बोरामा राखेर फालिएको अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदर्शनकारीसंग प्रहरीले खोसे बालिकाको शव
  • २०७७ मंसिर ९, मंगलवार १७:१७
  • In "देश"
  • बर्दिबासमा प्रशासन र आन्दोलनरत्त पक्षबीच चारबुँदे सहमति, आन्दोलनको सम्भावना कायमै
  • २०७७ मंसिर ९, मंगलवार १७:१७
  • In "देश"
  • बर्दिबासमा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन जारी, बर्दिवासका मेयर र डीएसपीको पुत्ला दहन
  • २०७७ मंसिर ९, मंगलवार १७:१७
  • In "देश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

युरोपियन सांसदहरूले गम्भीर खतराका रूपमा पहिचान गरेपछि पाकिस्तान र टर्कीलाई झड्का

क्रूर सैन्य नियन्त्रणमा पाकिस्तानको अर्थव्यवस्था

एकाएक बेपत्ता भएका डीएसपी चौधरी होटेलमा युवतीसंग भेटिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version