No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

जनकपुर। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम-ढल्केवर सडकखण्डमा हाल जडान भइरहेको सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्न ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव आफैं अनुगमन गर्न निस्केका छन्।

गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादवले आफैँ अनुगमनमा निस्किएका हुन्। प्राविधिक टोलीसँग बत्तीको गुणस्तर, जडान प्रक्रिया, विद्युत आपूर्तिको अवस्थालगायतका पक्षमा जानकारी लिइ उनी अनुगमन गरिरहेका छन्।

मन्त्री यादवले जनताको करबाट निर्माण हुने पूर्वाधारको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न र कामप्रति कसैको गुनासो नआओस उद्देश्य अनुगमन कार्यलाई तिव्रता दिइएको उनले बताए।

स्थानीय बासिन्दाले समेत मन्त्री यादवको प्रत्यक्ष अनुगमनलाई सकारात्मक रूपमा लिँदै सडक बत्तीको प्रभावकारिता र सुरक्षा अभिवृद्धिमा विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मतदानपछि भारत फर्किन थाले मतदाता

मतदानपछि भारत फर्किन थाले मतदाता

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

इनिशाको शव ६ दिनदेखि शवगृहमा, अनुसन्धानमा सीआईवी

इनिशाको शव ६ दिनदेखि शवगृहमा, अनुसन्धानमा सीआईवी

Next Post
सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित

थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

मतदानपछि भारत फर्किन थाले मतदाता

मतदानपछि भारत फर्किन थाले मतदाता

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

ट्रम्पले स्मार्टफोन र कम्प्युटरमा कर नलगाउने, चीनलाई पनि छुट

अमेरिकी प्रतिवेदन: यस समयमा इरानी सरकार ढल्ने सम्भावना छैन

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

साउदीमा खसालियो १८ वटा ड्रोन

साउदीमा खसालियो १८ वटा ड्रोन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .