• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए


रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए

सिरहा । अर्नमा गाउँपालिका-१ बुढियाचाप गाउँमा एक दलित युवाको शव फेला परेको छ। मृतक स्थानीय ३४ वर्षीय अजय महरा हुन्।

घरबाट करिब एक किलोमिटरको दुरीमा मुनिफ अली मन्सुरीको धानखेत नजिक महराको शव फेला परेको हो। मन्सुरीले खेतमा बाली कुर्न बनाएको मचान छेउमा शव फेला परेको हो।

स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बीरेन्द्र पासवानका अनुसार सूचना पाउना साथ घटनास्थलमा गएर अनुसन्धान थालिएको छ।

मृतक महराको शवमा घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिएको घटनास्थल प्रकृति देखिएको छ। शवको छेउमा रक्सीको बोतल र गिलास पनि फेला परेको छ। मृतकको शव पोष्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयले बताए अनुसार शुक्रबार राति अवेरसम्म मृतक महरा घरमै थिए। बिहान एक्कासी उनको शव भेटियो। उनी शुक्रबार राति ९ बजे पत्नीलाई भनेर घरबाट निस्किएका थिए।

प्रहरीले घटना शंकास्पद भएपनि कुनै सुराक फेला नपरेको जनाएको छ। मृतक महराका दुई छोरा र एक पत्नी छन्। उनी मजदुरी गरेर परिवार पाल्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा झिझिया हेर्न गएका युवकको शव इनारमा
  • २०८२ असार १४, शनिबार २२:१५
  • In "मधेश प्रदेश"
  • महोत्तरीको पोखरी डिलमा मुखियाको शव फेला
  • २०८२ असार १४, शनिबार २२:१५
  • In "देश"
  • कञ्चनपुरमा यसरी भएको थियो युवकको हत्या, दुई जना प्रहरी खोरमा
  • २०८२ असार १४, शनिबार २२:१५
  • In "अपराध"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

इजरायली युद्धमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ नेता तथा सर्वसाधारण सडकमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version