No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इरानमाथिको आक्रमणप्रति ब्रिक्स समूहको गम्भीर चिन्ता

इरानमाथिको आक्रमणप्रति ब्रिक्स समूहको गम्भीर चिन्ता

काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सहितका देशहरू सम्मिलित ब्रिक्स समूहले इरान विरुद्ध भइरहेको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

ब्रिक्सले हालै संयुक्त विज्ञप्ति जारी गर्दै जुन १३ देखि इरानमाथि भइरहेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी इरानमाथिको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं र सबै पक्षहरूलाई संवाद र कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न आह्वान गर्दछौं।”

समूहले विशेषगरी “शान्तिपूर्ण आणविक प्रतिष्ठानहरू” विरुद्ध गरिएका आक्रमणलाई अन्तर्राष्ट्रिय नियमहरूको स्पष्ट उल्लङ्घन भन्दै निन्दा गरेको छ।

ब्रिक्सको यो बयान त्यस्तो समयमा आएको हो जब हालै भारतले इरानमाथिको आक्रमणको लागि इजरायलको आलोचना गरिएको सांघाई सहयोग संगठन (एससीओ) को विज्ञप्तिबाट आफूलाई टाढा राखेको थियो। तर भारतले भने ब्रिक्स समूहको यो विज्ञप्तिबाट भने आफूलाई अलग राखेको छैन।

हाल ब्रिक्स समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित साउदी अरेबिया, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासमेत सामेल भइसकेका छन्। समूहले भविष्यमा यस्ता आक्रमणबाट उत्पन्न हुने सम्भावित मानविय संकटप्रति पनि गहिरो चासो व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

Next Post
गाजामा युद्धविराम र बन्धक रिहाइमा मध्यस्थता तीव्र, तर इजरायलसँग वार्ता अझै बाँकी

गाजामा युद्धविराम र बन्धक रिहाइमा मध्यस्थता तीव्र, तर इजरायलसँग वार्ता अझै बाँकी

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

साउन २९ देखि एसईईको ग्रेड वृद्धि परीक्षा संचालन हुने

साउन २९ देखि एसईईको ग्रेड वृद्धि परीक्षा संचालन हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .