No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इरानले युद्धबिराम भंग गरेको आरोप, इजरायलले तेहरानमा फेरि आक्रमण गर्दै

इरानले युद्धबिराम भंग गरेको आरोप, इजरायलले तेहरानमा फेरि आक्रमण गर्दै

काठमाडौं । इरानले युद्धबिरामको उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले पेरि तेहरानमाथि आक्रमण सुरु गरेको छ । रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनालाई “तेहरानको मुटुमा रहेका सरकारी निशानाहरू विरुद्ध तीव्र आक्रमण गरेर इरानले गरेको युद्धविराम उल्लंघनको कडा जवाफ दिन” निर्देशन दिएको बताएका छन्।

युद्धविराम लागू भएको भनिएपछि इरानबाट इजरायलमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको र दुवैलाई रोकिएको रक्षामन्त्रीले दाबी गरेका छन् ।

युद्धविराम सुरु भएको केही समयपछि तेहरानले कम्तीमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही समयपछि इजरायलले इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने एक इजरायली अधिकारीले बताएका छन्। “इरानले युद्धविराम तोड्यो,” अधिकारी भन्छन्, “र यसको मूल्य चुकाउनुपर्नेछ।”

इजरायल र इरानबीच अमेरिका र कतारको मध्यस्थतामा भएको युद्धविराम सुरु भएपछि आफ्नो विज्ञप्तिमा प्रधानमन्त्री कार्यालयले युद्धविरामको कुनै पनि उल्लंघनको “बलपूर्वक जवाफ दिने” वाचा गरेको छ।

इरानको इरना समाचार एजेन्सीले भने युद्धविराम लागू भएपछि इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको रिपोर्ट गलत भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
इरानबाट दोहोरो खतरा अब समाप्त भयो: इजरायल

इरानबाट दोहोरो खतरा अब समाप्त भयो: इजरायल

इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या: उद्धारकर्ता

इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या: उद्धारकर्ता

खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय

खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .