• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युरोपमा चिनियाँ अटो ढुवानी सहज बनाउन बार्सिलोना बन्दरगाह स्तरोन्नति हुँदै

७५ मिलियन डलरको योजना सन् २०२७ सम्म सम्पन्न हुने


युरोपमा चिनियाँ अटो ढुवानी सहज बनाउन बार्सिलोना बन्दरगाह स्तरोन्नति हुँदै

एजेन्सी । युरोपमा चिनियाँ अटो ढुवानीलाई व्यवस्थित गर्न बार्सिलोना बन्दरगाहलाई स्तरोन्नति गरिदैछ। पोर्ट अफ बार्सिलोनाको नयाँ ईभी टर्मिनल थप व्यवस्थित बनाउने क्रम जारी छ।

युरोपको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाहहरू मध्ये एक मानिएको यो बन्दरगाहले लाखौं टन कार्गो ह्यान्डल गर्न र प्रत्येक वर्ष लाखौं क्रूज जहाज यात्रुहरूलाई स्वागत गर्नेछ।

सन् २०२७ सम्ममा सञ्चालनमा आउने तयारीमा रहेको यो बन्दरगाहले बार्सिलोनाको अटोमोटिभ हबको रूपमा थप विकसित गराउने लक्ष्य लिएको छ।

७५ मिलियन अमेरिकी डलरको यो योजना सम्पन्न भए समुद्री, रेल र सडक मार्गहरू जोड्दै, चिनियाँ कार निर्माताहरूलाई दक्षिणी र मध्य युरोपमा सीधा सम्पर्क विस्तार गर्नेछ।

१० हजार सवारी साधनको क्षमता भएको यो योजना सम्पन्न भए यसले २०२८ सम्ममा प्रति वर्ष लगभग १८० हजार कारहरू आदनप्रदान गर्ने र जसमध्ये धेरैजसो चिनियाँ ईभी कम्पनीहरू यसमा सक्रिय हुनेछन्।

२०२३ मा, बार्सिलोना बन्दरगाहले लगभग आठलाख कारहरू आयात गरेको थियो। र चाँडै नै नयाँ अत्याधुनिक टर्मिनल निर्माण सम्पन्न भएपछि स्पेन र युरोपको हरित क्रान्तिलाई गति दिन मद्दत गर्ने अनुमान छ।(सीसीटीभीप्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनमा १० लाख घर अन्धकारमा , विद्युत संकटले ब्यवसाय पनि प्रभावित
  • २०८२ जेष्ठ ३१, शनिबार २२:१३
  • In "अन्तराष्ट्रिय"
  • नेपालले चीनबाट व्यावसायिक ऋणको बोझ महसुस गर्न थाले
  • २०८२ जेष्ठ ३१, शनिबार २२:१३
  • In "BannerNews"
  • इन्टेललाई किन फकाउँदै छन् युरोपेली देशहरु ?
  • २०८२ जेष्ठ ३१, शनिबार २२:१३
  • In "सूचना-प्रविधि"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post

बग्दादले तेहरानलाई इराकी भूमिमा अमेरिकी स्वार्थलाई निशाना नबनाउन आग्रह गर्दै सकारात्मक आश्वासन पाएको दाबी

नेपालमा पनि पैसा खर्च नगरी चुनाव लड्न मिल्ने प्रणाली आवश्यक छ: जसपा अध्यक्ष उपेन्द्र यादव

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version