No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एलन मस्कले डोनाल्ड ट्रम्पसँग माफी मागे

एलन मस्कले डोनाल्ड ट्रम्पसँग माफी मागे

काठमाडौं । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यवसायी एलन मस्कबीच वाकयुद्ध सुरु भयो। यसैबीच एलन मस्कले एक्समा पोस्ट गर्दै माफी मागेका छन्। मस्कले भने ‘म गत हप्ताका मेरा केही पोस्टहरूको लागि माफी चाहन्छु, किनकि यो बढी भएको थियो।’

एलन मस्क र ट्रम्प बीचको विवाद त्यतिबेला गहिरो भयो जब मस्कले सरकार दक्षता विभागको प्रमुख पदबाट राजीनामा दिए। यसपछि मस्कले ट्रम्पको खर्च र कर कटौती विधेयकको कडा आलोचना गरे ।

यति मात्र होइन मस्कले ट्रम्पको महाभियोगको समर्थन गर्दै एक्समा पोस्ट गरेका थिए, यद्यपि उनले पछि त्यो पोस्ट मेटाए। यो मुद्दा यति बढेको थियो कि एलनले जेफ्री एपस्टाइनसँग ट्रम्पको पुरानो सम्बन्धको पनि उल्लेख गरे, जसलाई ट्रम्पले पुरानो र झूटो मुद्दा भने।

एलन मस्कसँगको विवाद बेपछि ट्रम्पले मस्कका कम्पनीहरू, विशेष गरी स्पेसएक्ससँगको सरकारी सम्झौता र अनुदान समाप्त गर्ने बारेमा विचार गर्न सक्ने खुलेआम धम्की दिए । ट्रम्पले भने ‘मलाई लाग्छ एलन धेरै दुःखी र निराश महसुस गरिरहेका छन्।’ एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका थिए ‘मलाई लाग्छ हाम्रो सम्बन्ध अब समाप्त भइसकेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी

क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .