No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी

क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका निर्देशक काश पटेलले क्यानडामा बस्ने पाकिस्तानी नागरिक मोहम्मद शाहजेब खानलाई आतंकवादी संगठनलाई सहयोग गरेको र आतंकवादी हमला गर्ने प्रयास गरेको आरोपमा अमेरिका सुपुर्दगी गरिएको बताएका छन् ।

“खानमाथि गत वर्ष ब्रुकलिनको एक यहूदी केन्द्रमा आक्रमण गर्न क्यानडाबाट न्यूयोर्कको यात्रा गरेको र अक्टोबर ७, २०२४ मा आइएसआइएसको समर्थनमा सामूहिक गोलीकाण्ड गर्ने योजना बनाएको आरोप छ,” उनले एक्समा प्रदान गरिएको जानकारीमा लेखे।

यो घटना हुनुभन्दा एक वर्ष अगाडि, सोही दिन हमासले इजरायलमाथि आक्रमण गरेको थियो। काश पटेलले लेखेका छन् ‘एफबीआई टोलीहरूले खानको मनसाय अनुमान गरेर आक्रमणलाई विफल पारेका थिए र उनलाई सेप्टेम्बर ४, २०२४ मा क्यानेडाली अधिकारीहरूले पक्राउ गरेका थिए।’

उनले लेखे, “अब उनी अमेरिका आइपुगेका छन् र अमेरिकी कानून अन्तर्गत उनी विरुद्ध कारबाही गरिनेछ।” काश पटेलले लेखे, “यो घटनाले विश्वभर बढ्दो आतंकवादी खतराको सम्झना गराउँछ, र यससँगै हाम्रो यहूदी समुदायको लागि बढ्दो खतरा पनि देखाउँछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

इरानका सर्वोच्च नेता खामेनीले हजारौँको मृत्यु सार्वजनिक रूपमा स्वीकारे

इरानका सर्वोच्च नेता खामेनीले हजारौँको मृत्यु सार्वजनिक रूपमा स्वीकारे

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

सार्वजनिक सुविधा दुरुपयोगको आरोपसहित ट्रम्प प्रशासनको कडा कदम

सार्वजनिक सुविधा दुरुपयोगको आरोपसहित ट्रम्प प्रशासनको कडा कदम

ग्राम पंचायत चुनावको वाचासँग जोडियो कुकुर हत्या काण्ड

ग्राम पंचायत चुनावको वाचासँग जोडियो कुकुर हत्या काण्ड

Next Post
नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण

एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .