• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु


पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

काठमाडौं। भारत र पाकिस्तानबीचको तनावका बीच शुक्रबार साँझदेखि पाकिस्तानले भारतको जम्मु कश्मिर र पञ्जाब क्षेत्रमा पुनः गोलाबारी गरेको छ।

बीबीसीका अनुसार शुक्रबार साँझदेखि जम्मू, साम्बा, पठानकोट सेक्टरमा पाकिस्तानी ड्रोनहरू देखिएको छ। उक्त क्षेत्रमा ब्ल्याकआउट भएको र साइरनको आवान सुनिएको बताइएको छ। रिपोर्टका अनुसार भारतको वायु रक्षा प्रणालीले पाकिस्तानी ड्रोनलाई रोकेको छ।

जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले ‘ब्ल्याक आउट’ भएको र शहरभरी साइरनको आवान सुनिएको जनाएका छन् ।

‘उनले ‘एक्स’मा लेखेका छन्, ‘जहाँ म छु, त्यहाँ छिनछिनमा विस्फोटको आवाज आइरहेको छ, सम्भवतः ठुलो तोपको आवाज सुनिएको छ। जम्मू र आसपासमा रहेका सबैमा मेरो विनम्र अपिल छ, कृपया सडकमा ननिस्कनु होला। घरमै बस्नुस् वा कुनै यस्तो ठाउँमा बस्नुस्, जहाँ केही घण्टासम्म आरामले रहन सकियोस्।’

यस्तै अमृतसर र फिरोजपुरमा पनि विस्फोटको आवाजहरू सुनिएको बीबीसीले उल्लेख गरेको छ। शुक्रबार लगातार दोस्रो रात जम्मू क्षेत्रमा विस्फोटको आवाज सुनिएको र साइरन बज्न थालेको अधिकारीहरूले बताएका छन् । जसका कारण शहर अन्धकारमा डुबेको छ। श्रीनगरका मस्जिदहरूमा लाउडस्पीकरहरू प्रयोग गर्दै, स्थानीयहरूलाई सावधानीका रूपमा बत्तीहरू निभाउन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण
  • २०८२ बैशाख २७, शनिबार ०८:०५
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा ठुलो बम बिस्फोट , ५ को मृत्यु २० भन्दा बढी घाइते
  • २०८२ बैशाख २७, शनिबार ०८:०५
  • In "अन्तराष्ट्रिय"
  • बेलायतको संसदले मनायो ‘संकल्प दिवस’
  • २०८२ बैशाख २७, शनिबार ०८:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

दुबई विमानस्थलमा २ वटा ड्रोन विष्फोट

अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण

१४० अमेरिकी सैनिक घाइते

नेपालमा तेल आपूर्ति सहज हुने संकेत

Next Post

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सामुदायिक वनमा भेटिएकी किशोरीको मृत्यु, सुर्खेतमा आक्रोश प्रदर्शन

इरानको नयाँ आक्रमण, तेल बजारमा तनाव

दुबई विमानस्थलमा २ वटा ड्रोन विष्फोट

अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण

१४० अमेरिकी सैनिक घाइते

नेपालमा तेल आपूर्ति सहज हुने संकेत

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

चीनमा विकसित एआई चस्माले दृष्टिविहीनलाई नयाँ आशा

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version