• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!


के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

इस्तानबुल । रूस र युक्रेनबीच युद्धविराम वार्ताको आयोजना गर्न टर्की तयार भएको छ ।

रूसी राष्ट्रपति भ्लादिमर पुटिनले १५ मेसम्म युक्रेनसँग शान्तिबार्ता गर्न चाहेको र त्यो इस्तानबुलमा गर्न सक्ने जनाएको भोलीपल्ट टर्कीले दुबै देश बिच मध्यस्थता गर्न र बार्ता स्थल आयोजक बन्न तयार भएको सन्देश दिएको हो ।

वीवीसीका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग सो को जानकारी दिएका हुन् ।

टर्कीको राष्ट्रपति कार्यालयका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्तानबुलमा युक्रेनसँग सीधा वार्ता गर्ने प्रस्ताव गरे पछि राष्ट्रपतिले एर्दोगनले सो घोषणा गरेका हुन् ।

टर्कीले युक्रेन–रुस वार्ताको आयोजना गरेको यो पहिलो पटक होइन, यसअघि पनि दुई देशका प्रतिनिधिमण्डलहरूले इस्तानबुलमा नै भेटघाट गरेका थिए।

युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले भने कि युक्रेनले रुसले आज अर्थात १२ मे देखि नै सुरु हुने गरी युद्धविराम हुने अपेक्षा गरेका छन् । ‘रूसका प्रतिनिधि भेटन युक्रेन तयारी अवस्थामा छ,’ उनले भने ।

जेलेन्स्कीले युक्रेन युद्धविराम वार्ताका लागि पुटिनलाई भेट्न तयार रहेको बताउँदै युद्ध अन्त्य गर्ने रुसको विचारलाई सकारात्मक संकेत भनिसकेका छन्।

उनले अगाडी भनेका थिए, ‘युक्रेनले रसियाले युद्धविरामको पुष्टि गर्ने आशा गर्दछ, त्यो पूर्ण, दिगो र भरपर्दो होस, र मे १२ देखी नै लागुहोस ।’

त्यसो त ३० दिने युद्धविरामको माग गर्ने युरोपेली नेताहरूले कीभमा भेटेको केही घण्टापछि नै पुटिनले मे १५ मा युक्रेनसँग सीधा वार्ता गर्न आह्वान गरेका थिए।

एक दुर्लभ टेलिभिजन सम्बोधन मार्फत पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न चाहेको रूसी समाचार एजेन्सी तासले सार्बजनिक गरेको थियो ।

त्यस अघि दोस्रो विश्वयुद्दमा बिजयी भएको ८० औं बार्षिकोत्सवमा पुटिनले चिनियाँ समकक्षी सि जिनपिङलगायत विश्वका २० भन्दा राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटबार्ता गरेका थिए ।

मस्कोमा भएको विश्वका नेताहरूसँग भएको सो भेटबार्ताले पनि पुटिन माथी बार्ता र सम्बादमार्फत जान तयार रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक
  • २०८२ बैशाख २९, सोमबार २०:२२
  • In "अन्तराष्ट्रिय"
  • युक्रेनसँगको वार्ताबारे पुटिनले भने– भारत, ब्राजिल र चीन द्वन्द्व रोक्न गम्भीर छन्
  • २०८२ बैशाख २९, सोमबार २०:२२
  • In "BannerNews"
  • पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ: ट्रम्प
  • २०८२ बैशाख २९, सोमबार २०:२२
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version