No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

लहान, सिराहा — नेपाल नेत्रज्योति संघ (NNJS) ले देशभर अन्धोपन निवारण र आँखा र कान स्वास्थ्यको क्षेत्रमा ठूलो भूमिका खेल्दै आएको छ। नेपाल सरकार र अन्तरास्ट्रिय दातृ निकाय CBM, ORBIS, Seva Foundation, लगायत थुपरै संस्थाको सहयोग बाट स्वास्थ्य सेवा प्रदान गरिरहेको आफ्नै बिधान र नियमावली रहेको NNJS २०३५ सालको चैतमा स्थापना भएको नेपाल नेत्रज्योति संघको मातहतमा अहिले ४३ जिल्लामा अस्पताल र उपचार केन्द्रहरु सञ्चालन भइरहेका छन्। २८ वटा अस्पताल, १५६ वटा आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरुमार्फत आँखाको उपचार सेवा सञ्चालन गरिएको छ तर, यसै संघ अन्तर्गत संचालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा कार्यरत एक महिला कर्मचारीले कार्यालय प्रमुख डा. विजय चौधरी र अभिषेक रोशनको हिंसक दुर्व्यवहार बाट पिडित भई त्रिभुवन शिक्षण अस्पताल, महाराजगंजमा उपचारत छिन दुई महिना बढी देखि डिप्रेसनको औषधि सेवन गरि पिडा सहन बाध्य भएको आरोप छ। घट्नालाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा सिरहाको सभापति सन्तोष चौधरीको संयोजकत्वमा ७ सदस्य छानविन समिति गठन गरेर घट्नाको छानविन गरिरहेको जानकारी गराएका छन् | घट्ना गम्भीर प्रकृतिको रहेकोले इलाका प्रहरी कार्यालय, लहानले मुद्दा दर्ता गरि अनुसन्धान गर्न थालेपछि आरोपी डा.विजय चौधरी र अस्पताल प्रबन्धक अभिषेक रोशन फरार भई अनुसन्धानमा सहयोग न गरेकोले अनुसन्धानमा ढिलाई भएको भन्दै छिटै पक्राऊ गरि दोषी उपर कारवाही गर्ने प्रहरीको प्रतिक्रिया छ | घट्ना सम्बन्धमा रास्ट्रिय महिला आयोग र महिला मानव अधिकारमा कार्यरत संघ संस्थाहरुले प्रेस विज्ञप्ति मार्फत सत्य तथ्य छानविन गरि दोषी लाई कारवाही गर्न जोडदार माग गरि घट्नालाई नजिक बाट नियालिरहेको पाइएको छ | यस घटनाले संघको महिला सरोकार र कर्मचारी अधिकार नीतिको गम्भीर प्रश्न उठाएको छ।

लहान आँखा अस्पतालको कान विभागमा ऑडियोमेट्री सहायक पदमा कार्यरत रहेकी मेहताले कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसात्मक दुर्व्यवहार, अपमानजनक व्यवहार र धम्की दिई आएको आरोप छ। हिंसात्मक व्यवहारबाट उनी कर्यस्थालमै बेहोस भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, लहानको आकस्मिक कक्षमा उपचार गरि चिकित्सकको सुझाव अनुसार थप उपचारको लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगंज काठमाडौँ लगिएको र मनोचिकित्सकको परामर्शमा औषधि उपचार चलिरहेको छ, तर पिडितको अनुसार संघले आरोपीहरूलाई सरक्षण दिएर मुद्दालाई दबाउन खोजेको छ | घटना इलाका प्रहरी कार्यालय, लहान र जिल्ला प्रशासन कार्यालय, सिराहामा दर्ता भएतापनि, NNJS ले आधिकारिक प्रतिक्रिया दिन असफल रहेको छ। संघले महिला तथा बालबालिका मैत्री तालिम जस्ता कार्यक्रम चलाए पनि, व्यवहारमा लिंगभेद र हिंसा नियन्त्रण गर्न नसक्ने आलोचना उठिरहेको छ।

भ्रष्टाचार र अनियमितताको अझै ठूलो आरोप

सगरमाथा चौधरी आँखा अस्पताल, लहामा कार्यस्थलमा भईरहेको अनियमिता, दुर्व्यवहार तथा बिरामीहरुको स्वास्थ्य उपचारमा त्रुटी सम्बन्धमा कर्मचारी र स्थानीयहरू हाम्रो सम्बादाता समक्ष गम्भीर गुनासो र जानकारी उपलब्ध गराएका छन् | सान-सानो स्तरमा कार्यरत कर्मचारीहरुको आर्थिक हिनामिनामा दर्जन बढी कर्मचारीलाई NNJS नियमावली अनुसार बर्खास्त गरे पनी उच्च स्तरका कर्मचारीहरुको अनियमितता सबुत प्रमाण दिंदा समेत कोहि सुन्ने निकाय न भएको नाम न बताउने शर्तमा एक कर्मचारीले सबुत प्रमाण सहित जानकारी गराएका छन् | यति मात्र होइन उपचार गराउन आएका विरामीहरुलाई सिकारु तथा सहायक स्तरका कर्मचारीहरुले आँखाको शल्यक्रिया गरि चिकित्सकको नाउमा दर्ता गरि अस्पतालका प्रमुखहरुले ठुलो रकम बिभिन्न शिर्षक भत्ताको नाउँमा नीतिगत भ्रष्टाचार गरि रहेको जानकारी गराएका छन्

यस सम्बन्धमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. संजय कुमार सिंहले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

नेपाल नेत्रज्योति संघले “अन्धत्व निवारण” को मूल उद्देश्यलाई पृष्ठभूमिमा पार्दै भ्रष्टाचार, कार्यस्थल हिंसा, र स्वास्थ्य धोखाधडी जस्ता गम्भीर आरोपहरुको अनुसन्धान गर्नुपर्छ। यदि संघले यस विषयमा तुरुन्त कारबाही गर्न सकेन भने, यसको विश्वसनीयता र सामाजिक दायित्व गम्भीर रूपमा प्रभावित हुनेछ। 

#कार्यस्थल_हिंसा #नेत्रज्योति_संघ_भ्रष्टाचार #महिला_अधिकार_नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...