काठमाडौं। पाकिस्तानले भारतको जम्मू र पठानकोटमा आक्रमण गरेको छ।
भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको हो।
उक्त क्षेत्रमा साइरनको आवाजसँगै ‘ब्ल्याकआउट’ भएको भएको छ। स्थानीयका अनुसार धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1