No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

“अब मौनता टुट्छ, क्रान्तिको कलम उठ्छ”

“अब मौनता टुट्छ, क्रान्तिको कलम उठ्छ”

आज विश्व प्रेस स्वतन्त्रता दिवस हो—तर हामी कस्तो विडम्बनापूर्ण समयभित्र छौं जहाँ स्वतन्त्रता दिवस मनाउँदै गर्दा प्रेस र अभिव्यक्तिको घाँटी समातिएको छ। सरकारले आफ्नो आलोचना गर्नेलाई अपराधी ठहर गर्ने बानी बनाइसकेको छ। जसले बोल्छ, उसलाई दबाउने; जसले कलम चलाउँछ, उसलाई थुनामा हाल्ने—यही हो अहिलेको शासन शैली।

जनताको मतबाट चुनिएका तिमीहरू जनताकै आवाज सुन्‍न डराउँछौ भने, त्यो जनमतको अपमान हो। पत्रकारिता जनताको ऐना हो—यदि ऐनामा अनुहार कुरूप देखियो भने ऐनालाई होइन, अनुहारलाई सुधार्ने हो। तर यहाँ त ऐना फुटाइँदैछ। सरकार निरंकुशताको नयाँ नयाँ परिभाषा कोर्दैछ, र झोले बनेका केही पत्रकार र मिडिया संस्थाहरूले त्यो निरंकुशताको दलाली गर्दैछन्।

तर, इतिहास गवाह छ—मौन जनताले जब बोल्न सुरु गर्छन्, तब क्रान्तिको हुंकार उठ्छ। अब त्यो समय टाढा छैन। कलमलाई जिउँदै गाड्नेहरूसँग अब कलम प्रतिरोध गर्नेछ। आवाज थुन्‍नेहरूसँग अब आवाज चिच्याउनेछ।

हामी चेतावनी दिन्छौं—पत्रकारिता न त बिक्न तयार छ, न झुक्न। अबको लडाइँ साँचो प्रेस स्वतन्त्रताको लडाइँ हो, जनअधिकारको लडाइँ हो। जुन मिडिया जनताको पक्षमा उभिन्छ, त्यो जनताको मिडिया हुनेछ। जुन पत्रकार सत्ता र पैसा पछाडि लाग्छ, त्यो अब इतिहास हुनेछ।

अब निर्णयको घडी हो—तिमीहरु सुध्रिने कि जनक्रान्तिको सामना गर्ने?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

भारत पाकिस्तान तनावबारे चीनले भन्यो, “चीनले पाकिस्तानलाई सधैं समर्थन गर्नेछ”

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .