• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ट्रम्पको दूत मस्कोमा रहेकै बेला रूसी सैन्य कमाण्डरको हत्या


ट्रम्पको दूत मस्कोमा रहेकै बेला रूसी सैन्य कमाण्डरको हत्या

मस्को। रूसको शिर्ष सैन्य कमाण्डर जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन्। मस्कोमा भएको कार बम हमलामा परी एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको रुसी अधिकारीहरूले पनि पुष्टि गरेका छन्।

जनरल यारोस्लाभ मोस्कालिक नवीनतम रुसी सैन्य कमाण्डर वा क्रेमलिन समर्थक व्यक्तित्व हुन् जसलाई रूस भित्र युक्रेनीहरूले लक्षित गरेको विश्वास गरिन्छ।

डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले युक्रेन शान्ति वार्ताका लागि मस्कोमा राष्ट्रपति पुटिनलाई भेट्ने क्रममा यो बिष्फोट भएको हो, जुन पछिल्ला समयमा मारिएका सबैभन्दा उच्च सैन्य अधिकारी हुन्। यो हमलासँगै यो स्पष्ट भएको छ कि युरोप-युक्रेन मस्कोसँग हुने भनिएको शान्ति वार्ताबाट बाहिरिएका छन्।

यसअघि गत १७ डिसेम्बर २०२४ मा मात्रै रूसको बिकीरण, रासायनिक र जैविक संरक्षण सेनाको नेतृत्व गरेका जनरल इगोर किरिलोभको मस्कोमा रहेको उनको अपार्टमेन्ट ब्लक बाहिर इलेक्ट्रिक स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा अचम्म तरिकाले  मृत्यु भएको थियो।

त्यसको केही दिनअघि नै रुसी क्षेप्यास्त्र वैज्ञानिक मिखाइल शात्स्कीको मस्को नजिकैको जंगलमा गोली हानी हत्या गरिएको थियो। डिसेम्बर २०२३ मा इल्या किभा पहिले रुस समर्थक विचारधाराका साथ युक्रेनी सांसद मस्को बाहिर एउटा पार्कमा गोली हानि मारिएका थिए।

अप्रिल २०२३ मा युद्ध समर्थक ब्लगर भ्लाडलेन टाटारस्की सेन्ट पिटर्सबर्गको एक क्याफेमा एक कार्यक्रमको क्रममा उनलाई दिइएको मूर्तिमा लुकाइएको बमले मारिएको थियो।

युक्रेनी सुरक्षा सेवाहरूले यी हत्यामा आधिकारिक रूपमा संलग्नता स्विकार गर्दैनन्। तर, तिनीहरूले त्यस्ता हत्यामा  चासो राख्छन् भन्नेमा कुनै शंका नभएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न रुस तयार
  • २०८२ बैशाख १३, शनिबार २१:५३
  • In "अन्तराष्ट्रिय"
  • बच्चा जन्माउन रुसमा नयाँ कानुन, के के छन् व्यवस्था ?
  • २०८२ बैशाख १३, शनिबार २१:५३
  • In "BannerNews"
  • के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!
  • २०८२ बैशाख १३, शनिबार २१:५३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

अबकाे ५ वर्षमा ४० वर्षपछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दाेब्बर, सबैभन्दा बढी पाकिस्तानी

पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ: ट्रम्प

नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री डा राणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version