• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौंकी उपमेयर भन्छिन्- एमालेले सामाजिक सञ्जालमा गाली गर्न र स्टन्ट गर्न सिकाउँदैन


काठमाडौंकी उपमेयर भन्छिन्- एमालेले सामाजिक सञ्जालमा गाली गर्न र स्टन्ट गर्न सिकाउँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर स्टन्ट गर्न नसिकाउने बताएकी छन्।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा एमालले आयोजना गरेको ‘यूथ सेलिव्रेशन’ कार्यक्रममा बोल्दै डंगोलले यस्तो धारणा राखेकी हुन्।

‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ। त्यस कारण म एमालेमा छु। स्टन्ट गरेर र अरूलाई गाली गरेर देश बन्दैन। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ। योजना बनाउनु पर्छ,’ उनले भनिन्।

त्यसैले युवाहरूलाई राष्ट्र निर्माणमा एकजुट हुनसमेत उनले आग्रह गरेकी छन्। ‘नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत छन्। अब हामी एकजुट हुनुपर्छ। जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्। सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन,’ उनले भिनन्।

नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको उनको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरूको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल
  • २०८२ बैशाख ११, बिहीबार २१:५९
  • In "BannerNews"
  • संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन देउवाको आह्वान
  • २०८२ बैशाख ११, बिहीबार २१:५९
  • In "BannerNews"
  • थाइल्यान्डमा रहेकी पूर्वयुवराज पारसकी छोरी पूर्णिका २० बर्षमा नै ३ बालबालिकाको अभिभावक बनिन् !
  • २०८२ बैशाख ११, बिहीबार २१:५९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

भारतले आक्रमणको धम्की दिँदै गर्दा पाकिस्तानले मिसाइल परीक्षण गर्दै

गौतम गम्भीरलाई ज्यान मार्ने धम्की

कश्मीरमा आतंकवादी आक्रमण अझै जारी, उधमपुरमा सैनिक मारिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version