• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरूको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल


जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरूको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल

काठमाडौं । जेनजीको आधिकारिक वार्ता टोलीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमाथि कारबाहीको माग गरेको छ।

काठमाडौंमा आयोजित वार्ता टोली घोषणा कार्यक्रममा बोल्दै टोलीका सदस्य प्रवेश दाहालले शहीद र घाइतेको सपना पूरा गर्न वर्तमान सरकारले जिम्मेवारी लिनुपर्ने बताएका हुन्।

उनले भने, ‘हाम्रो माग भनेको तत्कालीन सरकार, विशेषतः केपी ओलीको सरकारलाई कारबाही गर्नुपर्छ भन्ने हो। गर्छ कि गर्दैन भनेर हामी आशावादी मात्रै भएर बस्न सक्दैनौं। अहिलेको सरकारले त्यसबारे स्पष्ट कदम चाल्नैपर्छ।’

दाहालले भने, ‘ओली नेतृत्वले जेनजी शहीद र घाइतेहरूप्रति धोका दिएको आरोप लगाउँदै भने, उनले शहीद र घाइतेको सपनामाथि खेलवाड गर्न खोजिरहनु भएको छ। यतिखेर त्यो सपना पूरा हुनुपर्छ। जनताले परिवर्तन चाहेका छन्, त्यसैले हामी सबै युनाइटेड हुनुपर्छ।’

उनले समाजमा कुनै पनि व्यक्ति वा समूहलाई खण्डित गर्न नचाहेको स्पष्ट पार्दै नेपाली जनता र जेनजीबीच एकता अपरिहार्य रहेको धारणा राखे। ‘हामी कुनै पनि व्यक्तिलाई खण्डविखण्ड गर्न चाहँदैनौं। सबै नेपाली एकजुट हुनुपर्छ, जेनजी पनि एकजुट हुनुपर्छ,’ उनले भने, ‘नेपाली जनताले जेनजीलाई सुझाव र सल्लाह दिनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास
  • २०८२ आश्विन १२, आईतवार १८:४६
  • In "BannerNews"
  • जनयुद्ध ओलीको भयो, प्रचण्डको सूर्य चिह्न !
  • २०८२ आश्विन १२, आईतवार १८:४६
  • In "देश"
  • सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन पूर्वजनमुक्ति सेनाको माग
  • २०८२ आश्विन १२, आईतवार १८:४६
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post

जेनजी आन्दोलनका घाइते भन्छन्-होस आउँदा देशमा उथलपुथल भइसकेछ

राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै

ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version