No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ट्रम्प मे १३ मा मध्य-पूर्वी एसिया तीन देशको भ्रमणमा निस्कने

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति मध्य-पूर्वी एसियाको भ्रमणमा निस्कने भएका छन्। ह्वाइट हासउका अनुसार राष्ट्रपति ट्रम्पले मे १३ देखि १६ सम्म साउदी अरेबिया, कतार र युएईको भ्रमणमा जाने भएका हुन्।

ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमणको मिति घोषणा गरेकी हुन्। ‘उहाँ मे १३ देखि मे १६ सम्म साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नु हुनेछ, उनले भनिन्। उनले इजरायललाई ट्रम्पले भ्रमण गर्ने देशहरूको सूचीमा नराखे बताइन्।

साथै, प्रवक्ता लेभिटले राष्ट्रपति ट्रम्प सप्ताहन्तमा पोप फ्रान्सिसको अन्त्येष्टिको लागि रोमको यात्रा गर्नेछन्। उनका अनुसार आगामी शुक्रबार रोम  प्रस्थान गर्ने उनी भोलिपल्ट अर्थात् शनिबार फर्कने छन्।

गत २१ अप्रिलमा पोपको ८८ बर्षको उमेरमा निधन भएको थियो, क्याथोलिक धर्मका सबैभन्दा ठूला ब्यक्तित्वको अन्तिम संस्कार अप्रिल २६ मा हुने भ्याटिकन सिटीले जनाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

Next Post
पुटिनले ओमानका सुल्तानसँग राखे अमेरिका-इरानबिच बार्ताको चासो

आफ्नो देशमा आतंकवादी आक्रमण भएपछि साउदी भ्रमण बीचैमा छाडेर फर्किए मोदी

विश्व अर्थतन्त्रको विकासमा भारी गिरावट आउने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .