No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रुसको इस्टर युद्धविरामको पछाडि थियो ट्रम्पको दबाब

काठमाडौं । रुसले हालै ३० घण्टाको इस्टर युद्धविरामको घोषणा गरेको थियो, जुन अब समाप्त भएको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि आएको हो।

यो घोषणा त्यस्तो समयमा गरिएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए – यदि रूस र युक्रेन चाँडै शान्ति सम्झौतामा पुगेनन् भने ट्रम्पले शान्ति सम्झौताको लागि प्रयास त्याग्नेछन्।

ट्रम्पले शुक्रबार भनेका थिए – यदि रूस र युक्रेनले चाँडै शान्ति सम्झौतामा पुग्न “धेरै गाह्रो” बनाए भने हामी शान्ति पहलबाट पछि हट्नेछौं।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले आइतबार पछि पनि इस्टर युद्धविराम जारी राख्न चाहेको बताएको थियो, तर त्यस्तो भएन।

रुस र युक्रेनले ३० घण्टा लामो इस्टर युद्धविरामको क्रममा एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।

यद्यपि ट्रम्प आफैंले यो युद्धविरामको बारेमा केही भनेनन्। तर आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनले आशा व्यक्त गरेका छन् कि रूस र युक्रेन यस हप्ता सम्झौतामा पुग्न सक्छन् ताकि दुवैले अमेरिकासँग राम्रो व्यापार गर्न सकून्।

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति बनेको २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए।

त्यसबेलादेखि, ट्रम्पले शान्ति सम्झौतामा पुग्न नसकेकोमा दुवै पक्षलाई दोष दिँदै आएका छन्।

बीबीसी पत्रकार स्टिभ रोजेनबर्गको विश्वास छ कि रुसले युक्रेन होइन, शान्ति चाहन्छ भनेर देखाउन चाहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

Next Post
पोप फ्रान्सिसको निधन

पोप फ्रान्सिसको निधन

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .