No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सम्पादकीय: “जनताको कर लुटेर सांसद पाल्ने सत्ता!”

मधेस प्रदेश सरकारको पछिल्लो निर्णय न त विकासमुखी छ, न त जनमुखी। यो निर्णय भ्रष्टाचारलाई कानुनी जामा लगाउने प्रयास हो, जसले राज्यसत्ता र जनप्रतिनिधित्व दुबैको अपमान गरेको छ।
सर्वोच्च अदालतलाई झुक्याउँदै प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड रुपैयाँ बाँड्ने निर्णय, बजेट वितरणको नाममा सांसदहरूको मौनता खरिद गर्न खोजिएको खतरनाक कदम हो।
यो मधेसको माटोमाथि कलंक हो — जहाँ जनताको कर, पसिनाको पैसा सांसदहरूको ‘मन लोभ्याउने’ औजार बनाइएको छ। यस्तो निर्णयले राज्य र जनप्रतिनिधिको सम्बन्धलाई निष्क्रिय, निर्बल र निष्ठाविहीन बनाउँछ।
के समानुपातिक सांसदहरू जनप्रतिनिधि होइनन्? के प्रत्यक्ष निर्वाचितले ५ करोड र समानुपातिकले केवल डेढ करोड पाएर प्रतिनिधित्वको मूल्य निर्धारण हुन्छ? यो त संविधान र लोकतन्त्रकै चीरहरण हो।
यो केवल सांसदको रकम होइन, यो सत्ता स्थायित्वको नाममा लुटिएको जनताको भविष्य हो। जब नीतिनिर्माण गर्ने थलो नै भ्रष्टाचारको अखडा बन्न थाल्छ, तब प्रतिरोधको स्वर उठाउनु जनताको कर्तव्य हुन्छ।
सचेत मधेस, प्रतिरोधी जनता र क्रान्तिकारी चेतनाले अब मौन रहनु हुँदैन। लोकतन्त्रलाई संरक्षण गर्न, नीतिगत भ्रष्टाचारविरुद्ध सडकदेखि संसदसम्म विद्रोह आवश्यक छ।
सरकार! जनताले तिमीलाई शासन गर्न होइन, सेवा गर्न जिम्मा दिएका हुन्। सांसदलाई बिकाउने होइन, जनताको आवाज उठाउने बनाउने अधिकार दिएका हुन्।
मधेसका जनता जागौं! यो लुटतन्त्र अब सहनु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

गगनकुमार थापाको सर्लाही भ्रमण: मधेसको विकास र समृद्धिका लागि प्रतिबद्धता व्यक्त

यादवको संसदीय राजनीतिमा प्रवेश: ‘रक्षात्मक सार्वभौमिकता’ र हिन्दु अधिकारको रक्षामा लडाइँ

गृहमन्त्री अर्यालको निर्देशन: नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहनुपर्छ

मन्त्री श्रद्धा श्रेष्ठ: नेपाल–चीन सम्बन्ध खेलकुद र संस्कृतिका माध्यमबाट सुदृढ गर्न आवश्यक

उपराष्ट्रपति यादवले नेपाल टेलिभिजनको गुणस्तर र प्रभावकारिता बढाउन आग्रह

कांग्रेसका १०६ नयाँ अनुहार चुनावी मैदानमा

चालिसे: ‘पार्टी पुरानो हुँदैन, विचार र नेतृत्व नयाँ दिने हो’

Next Post
जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

राजर्षिजनक विश्वविद्यालय क्याम्पस जनकपुरधामको प्रशासकीय भवन शिलान्यास

ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गगनकुमार थापाको सर्लाही भ्रमण: मधेसको विकास र समृद्धिका लागि प्रतिबद्धता व्यक्त

गगनकुमार थापाको सर्लाही भ्रमण: मधेसको विकास र समृद्धिका लागि प्रतिबद्धता व्यक्त

यादवको संसदीय राजनीतिमा प्रवेश: ‘रक्षात्मक सार्वभौमिकता’ र हिन्दु अधिकारको रक्षामा लडाइँ

यादवको संसदीय राजनीतिमा प्रवेश: ‘रक्षात्मक सार्वभौमिकता’ र हिन्दु अधिकारको रक्षामा लडाइँ

गृहमन्त्री अर्यालको निर्देशन: नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहनुपर्छ

गृहमन्त्री अर्यालको निर्देशन: नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहनुपर्छ

मन्त्री श्रद्धा श्रेष्ठ: नेपाल–चीन सम्बन्ध खेलकुद र संस्कृतिका माध्यमबाट सुदृढ गर्न आवश्यक

मन्त्री श्रद्धा श्रेष्ठ: नेपाल–चीन सम्बन्ध खेलकुद र संस्कृतिका माध्यमबाट सुदृढ गर्न आवश्यक

उपराष्ट्रपति यादवले नेपाल टेलिभिजनको गुणस्तर र प्रभावकारिता बढाउन आग्रह

उपराष्ट्रपति यादवले नेपाल टेलिभिजनको गुणस्तर र प्रभावकारिता बढाउन आग्रह

कांग्रेसका १०६ नयाँ अनुहार चुनावी मैदानमा

चालिसे: ‘पार्टी पुरानो हुँदैन, विचार र नेतृत्व नयाँ दिने हो’

अमेरिकी सिनेटमा सरकार खर्चको मतदान अवरुद्ध, संघीय सटडाउनको संभावना

ट्रम्पको इरानलाई चेतावनी: सैन्य कारबाहीबाट बच्न दुई सर्त

बालेन शाहको सुदूरपश्चिम चुनावी यात्रा सम्पन्न, मौन अभियान संचालन

सिरहामा अज्ञात व्यक्तिको गोली प्रहार, एक जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .