• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल


युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल

काठमाडौं। युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले अराजकताको माहौल छ। यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्।

हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ।

यो रोग जनावरबाट सर्ने गर्छ। यही कारण सावधानीका रुपमा यी जनावर मारिन थालिएकोछ। यसका पछाडि केही ठूला षड्यन्त्र भएको आशंका पनि गरिएको छ। हंगेरीका एक वरिष्ठ अधिकारीले यो भाइरस ‘प्राकृतिक हुन नसक्ने’ दाबी गरेका छन्। यो ‘जैविक आक्रमण’ को रूपमा फैलिएको सम्भावना छ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानका चीफ अफ स्टाफ गेर्गेली गुल्यासले भने, ‘अहिले हामी भाइरस प्राकृतिक होइन भन्ने कुरालाई नकार्न सक्दैनौं। हामी कृत्रिम रूपमा सिर्जना गरिएको भाइरससँग काम गरिरहेका हुन सक्छौं।’ विदेशी प्रयोगशालाबाट प्राप्त मौखिक जानकारीका आधारमा उक्त आशंका गरिएको बताइएको छ।

तर, यो अहिलेसम्म पूर्ण रूपमा पुष्टि भएको छैन। विश्व पशु स्वास्थ्य संगठनले यस सम्पूर्ण मामिलामा भनेको छ कि यो प्रकोप पहिलो पटक मार्चमा हंगेरीको उत्तर–पश्चिमी सिमानामा रहेको एउटा गाईवस्तु फार्ममा देखा परेको थियो। त्यसपछि देशभरका करिब १,००० फार्महरूको जाँच गरियो, जसमध्ये चार नमूनाहरूमा भाइरस पुष्टि भएको थियो ।

हंगेरीसँग डिसेम्बर २०२४ सम्म ८.६१ मिलियन गाईवस्तुहरू थिए, जुन इयुमा रहेको कुल गाईवस्तुको १.२५ हो। अहिले यो रोग फैलिन नदिन हजारौं जनावर मारिएका छन् ।

स्लोभाकियाको दक्षिणी भागमा पनि यो रोग तीव्र गतिमा फैलिरहेको छ । त्यसपछि अस्ट्रियाले हंगेरीसँगको २१ र स्लोभाकियासँगको दुईवटा सिमाना बन्द गर्यो। सिमानामा कीटाणु शोधन केन्द्रहरू स्थापना गरिएको छ।

हंगेरीका किसान पल मिक्सनरले आफ्ना ३ हजार गाईवस्तु मारिएको बताए । जसका कारण उनले धेरै घाटा बेहोरेका छन् । यो सत्य हुन सक्दैन भन्दै सबै रोइरहेका थिए । अझै, मिक्सनर पुनर्निर्माण गर्न कटिबद्ध छन र दुई हप्तामा चारा सङ्कलन गर्ने योजना छ।

फुट एन्ड माउथ डिजिज (एफएमडी)  मानिसका लागि खतरनाक नहुने बताइएको छ । यद्यपि, यो गाईवस्तु, भेडा र बाख्रामा छिटो फैलिन्छ, ज्वरो र मुखमा घाउ निम्त्याउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य
  • २०८१ चैत्र ३०, शनिबार २१:३६
  • In "जीवनशैली"
  • चिनको वुहान स्थित प्रयोगशालाबाट नै विश्व भरी कोरोना फैलिएको चर्चा
  • २०८१ चैत्र ३०, शनिबार २१:३६
  • In "देश"
  • कोरोना भाइरसको प्रयोग र परीक्षण सम्पूर्ण विश्वमाथि इटली र अमेरिकामा आतंक नै मच्चाए
  • २०८१ चैत्र ३०, शनिबार २१:३६
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोगका सुझावलाई कार्यान्वयन गर्छौंः अर्थमन्त्री पौडेल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version