No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मैले एक जनालाई पिटेको पनि छैनः प्रचण्ड

मैले एक जनालाई पिटेको पनि छैनः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले माओवादी र आफुलाई बद्नाम गर्न खोजेको गुनासो गरेका छन्।

शनिबार काठमाडौंमा खिमलाल देवकोटाद्वारा लिखित संक्रमणकालिन न्याय पुस्तक सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले माओवादी र विशेषगरि आफुलाई १७ हजारको हत्यारा भनेर नकारात्मक भाष्य बनाउने कोशीस भइरहेको बताएका हुन्। उनले युद्धको नेतृत्व आफुले गरेकाले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा आफुले लिन्छु भनेको जिकिर गरे।

‘मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म। हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने,’ उनले भने युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु। तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीविबाट यसमा खण्डन भएको देखिँदैन।’

उनले जोखिम उठाएर हतियार व्यवस्थापन र सेना समायोजन माओवादीले टुङ्गाएको भन्न केहिलाई कठिन भइरहेको उल्लेख गरे। प्रचण्डले संक्रमणकालीन न्यायसंग सम्बन्धी बिधेयकलाई बहुमतका आधारमा टुङ्ग्याउन अन्य दलले राखेको प्रस्तावलाई आफुले अस्वीकार गर्दै सहमतिका आधारमा अघि बढाउने अडान लिएको उल्लेख गरे। अहिले संक्रमणकालीन न्यायसँग सम्बन्धी ऐन बनिसकेको अवस्थामा शान्तिप्रक्रिया सुरक्षित स्थानमा पुगेको भन्दै प्रचण्डले यसमा मुख्य भूमिका माओवादीको रहेको दावी गरे।

उनले संक्रमणकालिन न्यायसम्बन्धी आयोगका लागि सिफरिस समिति गठन भइसकेको अवस्थामा यसपटक हरहालतमा सफलतामा पुराउनुपर्ने बताए। उनले अरु कसैले चाहदैमा जनयुद्ध सम्भव नरहेको बताए। तीनकुनेमा आगलागी र हत्या गरेजस्तो सजिलो जनयुद्ध नरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल

युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .